२३ वैशाख २०८१ आइतबार
image/svg+xml

माटोको दियो बनाउँन व्यस्त कुम्हहरु (फोटोफिचर)

भक्तपुरको पोटरी स्क्वायरमा तिहारमा झिलिमिली पार्न परम्परागत माटोको दीयो (पाला) बनाउन थालिएको छ।

कुम्हालेको जीवनचक्र

भक्तपुरका यी प्रजापति दम्पतीले जीवनका अधिकांश समय चक्र घुमाए।  कुम्हालेको त्यो चक्र अहिले रोकिएको छ। बरु कुम्हाले दम्पती नै संसारको चक्कर लाउँदै छन्। लहरमाया र उनका पति तुलसीनारायणको जीवनको दोस्रो इनिङ अमेरिका, युरोप र अस्ट्रेलियामा छरिएका सन्तानको भेटघाटमा र कुराकानीमा व्यस्त  छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्