६ आश्विन २०८१ आइतबार
image/svg+xml

बाढी पहिरोको असर ठुला दर्जनौँ जलविद्युत परियोजनामा

ताप्लेजुङमा सञ्चालित युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलविद्युत आयोजनाका प्रबन्धक वीरेन्द्र श्रेष्ठलाई यो बेला पर्न सम्मको पिर परेको छ।

बाढीपहिराे: सत्र घरपरिवार विस्थापित

संखुवासभामा बाढीपहिराका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन्।

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ। गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन्।

कोशीमा बाढी पहिरो: मृतकका परिवारलाई एक लाख दिने निर्णय

बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई कोशी प्रदेश सरकारले १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बाढी पहिरो अपडेट: ६ को मृत्यु, ६ घाइते २९ बेपत्ता

अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन्।

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ।

मैवाखोला बाढीपहिरो: उद्धारमा सास्ती, ५१ घर उच्च जोखिम

कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

हेवा खोला बाढीपहिरोमा बेपत्ता हुनेको संख्या २२ पुग्यो(नामावलीसहित)

सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ।

बाढी पहिरोमा परेका ३ जनाको शव भेटियो, ३० जना बेपत्ता

कोशी प्रदेशको पहाडी क्षेत्रमा शनिबार रातिदेखि परेको अविरल वर्षाले आएको बाढी पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। आइतबार साँझसम्म ३० जना बेपत्ता भएका छन्।

पूर्वी नेपालमा बाढीपहिरो: सडक र पुलमा मात्रै ५० करोडको क्षति

पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ।

ताप्लेजुङमा बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ

सडकअवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।

बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्‍याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ।

सङ्खुवासभामा गोठ बगाउँदा दुईजना बेपत्ता

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३स्थित सुनाम्लामा बाढीले एक गोठ बगाउँदा दुईजना बेपत्ता भएका छन्।

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान

पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्