१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए आर्थिक वर्षको वार्षिक प्रतिवेदन

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल सरकारको आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका छन्।

चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छिन्।

सन्तुलित परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना जरुरी: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सर्वोपरी हितलाई ध्यान दिएर परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित ढङ्गले अघि बढाइनुपर्नेमा जोड दिएकी छिन्।

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सो आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारी हेटौँडामा

हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी ११ बजेपछि यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

विश्व शान्ति स्थापनामा सेनाको योगदानको उच्च कदर गर्न चाहन्छु: राष्ट्रपति भण्डारी

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरिन्।

हत्याका दोषीलाई माफी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गौतमसहित विभिन्न अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको सजाय शुक्रबार आम माफी गरिदिएकी हुन्।

समुन्नत नेपाल निर्माणका लागि नेपाली सभ्यताको पुर्नजागरण आवश्यक: राष्ट्रपति भण्डारी

नेपाल सांस्कृतिक,नैतिक र सभ्यता पुर्ननिर्माणको संघारमा उभिएको भन्दै राष्ट्रपति भण्डारीले यसलाई राष्ट्रले ठूलो जिम्मेवारीका रुपमा लिनु पर्ने बताइन्।

भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिवद्धता आवश्यकः राष्ट्रपति भण्डारी

उनले भ्रष्टाचार राज्यबिरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हाँसिल गर्न बाधा पुर्‍याउने बताइन्।

विवादरहित बनेन भण्डारी कार्यकाल

वैधानिक व्यवस्थाअनुसार शुक्रबार संघीय संसद्लाई सम्बोधन गर्न नयाँ बानेश्वर पुगेकी भण्डारीको सम्भवतः दोस्रो कार्यकालको यो अन्तिम सम्बोधन हुनेछ। एमाले पार्टी उपाध्यक्ष हुँदै राष्ट्रपतिको भूमिकामा पुगेकी भण्डारीको पहिलो कार्यकाल तुलनात्मक रूपमा कम विवादित थियो।

‘गणतन्त्रका आधारस्तम्भ संस्थागत भए’

संविधानको धारा ९५ को २ अनुसार शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएको बताएकी हुन्।

राष्ट्रपति सवारीले दुनियाँलाई सास्ती

लाठी प्रहार गर्ने प्रहरी हवल्दार भने राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि सडक खाली गर्न तैनाथीमा बसेका थिए। दिउँसो राष्ट्रपति भण्डारी संघीय संसद्मा सम्बोधन गर्न नयाँ बानेश्वर पुगेकी थिइन्। साँझ शीतलनिवास फर्किंदा वीर अस्पताल अगाडिको बाटो प्रयोग गरिएको थियो।

राष्ट्रपतिको सवारले काठमाडौंको सडक अस्तव्यस्त (फोटोफिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले काठमाडौंमा सडक अस्तव्यस्त बनेको छ।

वायु र ध्वनी प्रदुषण बेलैमा नियन्त्रण गर्न जरुरी छ: राष्ट्रपति भण्डारी

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले वायु र ध्वनी प्रदुषण बेलैमा नियन्त्रण गर्न जरुरी रहेको बताएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्