शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।
पार्टी कार्यालय कोटेश्वरमा बिहीबारको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले रास्वपा र अन्य सत्ता साझेदार दलको अडानका कारण आफू अप्ठेरोमा परेको धारणा राखेका हुन्।
प्रधानमन्त्रीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको भन्दै आफूलाई प्रतिष्ठानप्रति खुसी र गर्वको महसुस भएको बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहाललाई महासचिव अधिकारीले नेपाली श्रमिकलाई अष्ट्रेलिया लैजाने विषयमा अवगत गराएका थिए।
संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेकेर एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामिछानेलाई पुरानै जिम्मेवारी उपप्रधान तथा गृहमन्त्रीमा फर्काउनुपर्ने पक्षमा उभिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि गृह मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्।
नागरिकता विवादमा परेका रास्वपाका रवि लामिछानेको सांसद, उपप्रधान एवं गृहमन्त्री र पार्टी सभापति पद सर्वोच्च अदालतले बदर गरिदिएको थियो। अदालतको फैसलाको दुई दिनभित्रै लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिए र त्यसैका आधारमा पार्टी सभापतिको जिम्मेवारीमा पनि फर्किए।
मंगलबार बिहान बालुवाटारमा पुगेर जब प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटे शुक्रबार यताको उनको रफ्तारमा एकाएक ब्रेक लाग्यो। भेटका क्रममा प्रधानमन्त्री दाहालले उनलाई गृहमन्त्री बनाउने कुरा त परै जाओस् उनको पार्टीको अरु कुनै नेतालाई समेत गृह मन्त्रालय दिन नसकिने जवाफ दिए।
मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए।
रवि लामिछानेको रफ्तारसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि दौडधुपमा लागिरहेका छन्। उनले विद्यमान गठबन्धनलाई बलियो बनाइराख्न लामिछानेलाई पुनः गृह मन्त्रालयमा फर्काउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बुझिएको छ।
सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना वर्गीकरणका बिषयमा भएका निार्णयहरुबारे सोमबार सरोकारवाला पक्षहरुसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्।