४ पुस २०८१ बिहीबार
image/svg+xml

फेवाताल संरक्षणमा सर्वोच्चको आदेश कार्यान्वयन होला?

सर्वोच्च अदालतको यसअघिको आदेश कार्यान्वयन भएको भए अहिले फेवाताल जलाधार क्षेत्रको संरक्षण भइसकेको हुन्थ्यो, त्यहाँका अवैध संरचना भत्काइसकिएको हुन्थ्यो।

फेवाताललाई न्याय

नेपाल भूपरिवेष्ठित मुलुक हो। त्यसैले समुद्र यहाँ भेटिँदैन। यही कारण दुनियाँ समुद्र र समुद्री किनारामा मनोरञ्जन गरिरहँदा हामी भने आफ्नै मुलुकका ससाना ताल-तलैया-पोखरी र सरोबरमा रमाउन बाध्य छौँ। हामी रमाउने मात्र हैन, नेपाल आउने पर्यटकसमेत यिनै ताल-तलैयामा रमाउन पोखरा पुग्ने गर्छन्।

रामजीको देश चिनाउने हुटहुटी: फेवातालको किनारैमा विभिन्न देशका राष्ट्रगान..

चन्द्र–सूर्य अङ्कित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली।

फेवातालमा चालकबिना डुंगा चलाउन प्रतिबन्ध, दिउँसो साढे तीन बजेपछि चलाउन नपाइने

यात्रु आफैले डुंगा चलाउँदा जोखिम हुने निष्कर्ष निकाल्दै फेवातालमा अबदेखि डुंगा सयर गराउँदा चालक अनिवार्य गरिएको छ। यसअघि यात्रु आफैले डुंगा चलाउन जानेको भन्दै रिजर्भ गरेर लैजाने चलन थियो। तर, अब भने प्रशासनले चालक बिना डुंगा सयर गराउन नपाउने गरि कडाई गरेको छ। त्यस्तै अबका केही महिना दिउँसो साढे ३ बजेपछि तालमा डुंगा चलाउन नदिने निर्णय भएको छ।

हावाको झोक्कामा परेर फेवातालमा डुंगा घोप्टिँदा, थिचिएर एक जनाको ज्यान गयो (अपडेट)

शनिबार दिउँसो सवा चारबजेतिर एकाएक हावा चल्यो। हावाको झोक्कामा परेर फेवातालमा छाल निम्तियो। त्यही छालमा परेर पोखरा महानगरपालिका–१ बगरको एकैपरिवार सवार डुंगा फेवातालमा घोप्टियो। डुंगा चढ्नुअघि सबै यात्रुले लाइफ ज्याकेट त लगाएका थिए। तरपनि आफै सवार डुंगा घोप्टिँदा च्यापिएर एकजना वृद्धाको भने ज्यान गएको छ। अरु भने सकुशल रहे।

हावाहुरीले फेवातालमा डुंगा पल्टियो, लाइफ ज्याकेट र बेलैमा उद्धार हुँदा क्षति रोकियो

एक्कासी लागेको हावाहुरीले शनिबार दिउँसो फेवातालमा डुंगा पल्टिँएका छन्। चारवटा कायक र परिवार सवार एउटा डुंगा पल्टिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार डुंगाले च्यापेर एकजना वृद्धा बेहोस भएकी छिन्। बेलैमा उद्धार हुँदा मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ।

बाराही मन्दिर पुनःनिर्माण गरिँदै

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिण तर्फ कोल्टिएपछि पुनःनिर्माण गर्नुपर्ने देखिएसँगै पुनःनिर्माणको कार्यलाई अघि बढाइएको छ।

पोखरा महानगरका प्रमुख भन्छन्: फेवातालको सरसफाई सबैको ड्युटी

हिउँद लाग्नै थाल्दा फेवातालमा जलकुम्भी देखिन थालेको छ। वर्षायाममा देखिने जलकुम्भी यतिबेला दशैंको छेकोमा परेको पानीले मौलाउन शुरु भएको हो। जलकुम्भी झार न्युनिकरणको लागि महानगरपालिकाले केहीदिन यता अभियान नै शुरु गरेर सरसफाई गरेको छ।

फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त

वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन्। आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।

फेवातालको ताल बाराही मन्दिर तीन ईञ्च दक्षिण ढल्कियो

रुख निकालेपछि मन्दिर केही ढल्किएको जस्तो देखेपछि पुरातत्वविद्हरुलाई ल्याएर देखाउँदा मन्दिर तीन ईञ्च ढल्किएको पुष्टि भएको उनले बताए। ‘हामीले पुरातत्व विभागका पुरातत्वविद्लाई समेत जानकारी गरायौं,’ उनले भने, ‘पुरातत्वविद्को नेतृत्वमा दुईजना ईञ्जिनियर समेत आएर नापजाँच गर्दा मन्दिर ढल्किएको पुष्टि भएको थियो।’

फेवाताल किनारमा नव वर्ष महोत्सव

कोरोना महामारीबाट शिथिल बनेको प्रमुख पर्यटकीय क्षेत्र पोखराको पर्यटनलाई चलायमान बनाउँदै पर्यटन पुनःउत्थानको लक्ष्यसहित फेवाताल किनारमा नव वर्ष महोत्सव आयोजनाको तयारी गरिएको छ।

चुनावको मुखमा फेवातालको मापदण्ड घटाईयो

स्थानीय तहको चुनावको मुखमा पोखराका सबै तालहरुको मापदण्ड घटाइएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिरहँदा पोखरा महानगरपालिकाले हतारहतार महानगर भित्रका सबै तालको मापदण्ड घटाएको हो।

फेवाताल जोगाउन ‘साबो ड्याम’

एउटै खहरेमा चेकड्याम बनाउँदा विगत दुईवर्षदेखि अँधेरी खोलाको सिरान क्षेत्रबाट बगेर फेवातालमा मिसिने ढुंगा, माटो, गिट्टी सिरानमै रोकिएको छ। करिब एकलाख क्यूबिक मिटर नदीजन्य सामाग्री अँधेरीको सिरानमै रोकिएको प्राविधिकहरुको अनुमान छ।

फेवाताललाई सिल्टेसन पोखरीको राहत

एकसाता यता पोखरामा दिनहुँजो भिषण पानी परिरहेको छ । वर्षाले खोला खोल्सामा बाढी निम्त्याएको छ । बाढीसँगै त्यही खोलाखोल्सी सिधै फेवातालमा मिसिएका छन् । फेवातातालमा मिसिँदा पानी मात्र नभई बगेर आएको ढुंगा, गिट्टी, बालुवा पनि तालमै पुग्दै आएको थियो । तर यो वर्ष भने ताल पुरिनेक्रममा तोरै भएपनि छेकवार लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्