२४ असार २०८१ सोमबार
image/svg+xml

दशैँमा २० लाखले काठमाडौं छोड्ने

अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ। प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ।

दशैं माहोलः भरिभराउ असन बजार (फोटोफिचर)

नेपालीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैंको पहिलो दिन घटस्थापना सुरु भए संगै काठमाडौँको असन क्षेत्रमा किनमेलका लागि सर्वसाधारणको धुइँचो लागेको छ।

दशैँघरमा राखियाे जमरा (फोटोफिचर)

हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो।

दुर्गम क्षेत्रमा खाद्यन्नकाे अभाव हुन दिन्नौँः खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली लगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दशैँ लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ।

गुर्जेमा बडा दशैँ महाभिडन्त रेस्लिङ हुने

हेभि वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार रुपैयाँसहित बेल्ट प्राप्त गर्नेछन्।

ताप्लेजुङ उद्योग वाणिज्य संघले सार्वजनिक गर्‍यो पर्व छुट मूल्य, कुनमा कति?

दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर ताप्लेजुङ उद्योग वाणिज्य संघले असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुनेगरी छुटसहित दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ।

सशस्त्रका डिआईजी र एसपीको घुमुवाको आर्थिक आतंक, दरबन्दी बारामा असुली पर्सामा

नेपालीहरुको महान चार्ड दशैं तिहार नजिकिदै गर्दा डिआईजी र एसपीले घुमुवा परिचालन गरेर आर्थिक आतंक नै मच्चाएको खुल्न आएको छ।

नारायणघाटमा दशैँ फुड् एण्ड म्यूजिक फिस्टा हुने

कार्यक्रममा एज ब्याण्डको सांस्कृतिक प्रस्तुति समेत रहने छ। ६० स्टल रहने फुड् एण्ड म्यूजिक फिस्टा दिउँसो २ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। ३५ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रममा पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको अध्यक्ष भट्टले जानकारी दिए।

दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला

दशैंको अवसर पारेर आउँदो शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ।

दराजकाे 'दशैं धमाका' अफर

दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ।

‘नेट टिभी फेस्टिभिटी’ अफर सार्वजनिक

नेट टिभीले दशैंको अवसर पारेर ‘नेट टिभी फेस्टिभिटी’ अफर ल्याएको छ। नेट टिभीले टिभी र नेटको सब्सक्रिप्सनको बण्डल अफर सुपथ मूल्यमा बजारमा ल्याएको हो।

एक वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने

डिस होमले दशैं, तिहार र छठ पर्वको अवसरमा ग्राहकहरूको लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना सञ्चालन गरेको छ ।

असोज १ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्