९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सेगवे नेपालको दशैँ, तिहार अफर

सेगवे नेपालले ‘यो दशैं, तिहार सेगवेको साथ उपहार ७’ अफर सार्वजनिक गरेको छ।

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरूलाई छुट र पुरस्कारहरू उपलब्ध गराएको हो।

योजना अन्तर्गत सेगवेको उत्पादनको खरिदमा १० हजार रूपैयाँ नगद छुट, निःशुल्क बिमा र सडक करलगायत लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू प्राप्त गर्ने भएका छन्।

कम्पनीका अनुसार नेपालमा सेगवेको दुईपांग्रे सवारी साधनको आक्रामक बजार रणनीति र विस्तारको निरन्तरता भएको र नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना भएको जनाएको छ।

सो अफर नेपालका सबै सेगवे ई-स्कुटरका लागि मान्य हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७९ ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App