६ वैशाख २०८१ बिहीबार

‘दशैंमा १० गुणा’ योजनाका विजेतालाई नगद हस्तान्तरण

वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैंलाई लक्ष्य गरी ल्याएको ‘दशैंमा १० गुणा’ योजनाका विजेता इटहरी निवासी होमा देवी पाण्डेलाई नगद हस्तान्तरण गरेको छ।

मेची-काली अभियानले फेरियो चन्द्रकलाको जीवन

चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन्। उनी अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भयो।

चितवनको जलविरे झरनाः दशैँ गन्तव्य (फोटो सहित)

चितवनको जलविरे झरना(लामो झरना)का बारेमा केही बर्षअघि सम्म अधिकांशलाई जानकारी थिएन्।प्रचार प्रसारको कमी र पूर्वाधारको विकास नहुँदा लामो झरना गुमनाम जस्तै बनेको थियो ।

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका बेच्दै

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दशैँका लागि खसीबोका बेच्न सुरु गर्दैछ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट

ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ।

गरिमा विकास बैंकको चाडवाड योजना

गरिमा विकास बैंकले दशैं लक्षित अफर ल्याएको छ। योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकका लागि कुनै पनि सामान खरिद गरी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।

फुडमान्डुको ‘बडा दशैं बाइट्स’ अभियान

फुडमान्डुले नेपालीहरूको चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ अभियान लिएर आएको छ। अभियान अन्तर्गत उपभोक्ताले दुईवटा अफर प्राप्त गर्नेछन्।

दशैंको टिकट बुकिङमा हानाथाप

यातायात व्यवसायीले सोमबारदेखि दशैंको लागि टिकट बुकिङ खुलाएका छन्। व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै मंगलबार सबेरैदेखि गोंगबुस्थित लोत्से बहुउद्देश्यीय कम्पनीले सञ्चालन गर्दै आएको नयाँबसपार्कमा टिकट बुकिङ गर्न सर्वसाधारणको घुइँचो लाग्यो। सर्वसाधारणको अत्यधिक भीडले टिकट काट्ने स्थानमा हानाथाप भइरहेको दृश्य पनि देखिन्थ्यो।

टाटा मोटर्सको बडादशैं अफर

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई टाटा मोटर्स बडा दशै बडा अफर सार्वजनिक गरेको छ।

अनर स्मार्टफोनको हरेक खरिदमा बम्पर उपहार

नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्ना ग्राहकका लागि चाडपर्व अफर ल्याएको छ।

घटस्थापना अगावै दशैंको टिकट बुकिङ खुल्ने

दशैं आउन अब तीन साता मात्रै बाँकी छ तर अहिलेसम्म संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले चाडपर्व लक्षित गरेर खुलाइने अग्रिम टिकट बुकिङ खुलाउने मिति टुंगो लगाइ सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्