स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुख शाही लगायत तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा तीन जना विरुद्ध मुद्धा दायर गरेको हो।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा तीन जना विरुद्ध मुद्धा दायर गरेको हो।
अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट उपसचिव लोकबहादुर राणाको नेतृत्वमा आएको टोलीले एक सातादेखि सर्दु जलाधार प्रकरणमा जोडिएका व्यक्तिहरूसँग व्यान लिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दाहरुमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट विशेष अदालतमा दर्ता भएका मुद्दाहरुमा उक्त अदालतबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको सम्बन्धमा ब्रिफ्रिङ गर्दैछ।
बुधबार दिउँसो १२:४५ मा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।
आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले आज एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे।
'भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ। तीन करोड जनता मारमा परेका छन्। आयोगको ध्यान यता जाओस्।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त समूहका अध्यक्ष दशरथ शर्मा पराजुलीसमेत तीन जना उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ।
‘उजुरीहरु विभिन्न ११ माध्यमबाट भएका छन्। जसमध्ये सबैभन्दा धेरै २७.७ प्रतिशत लिखित निवेदनबाट भएका छन्। वेबसाइटमा नै उजुरी गर्ने व्यवस्था राखेका छौँ। इमेल, भाइबर, ट्विटर लगायत, टेलिफोन १०७ नम्बरमा डाइरेक कल गरेर पनि उजुरी टिपाउन सक्छौँ तरपनि अहिले पनि लेखेर नै कार्यालयमा वा हुलाकमार्फत पनि आउने गरेका छन्।'
‘अहिलेसम्म जग्गा दाता कार्की परिवारले क्याम्पसमै आएर गुनासो गरेकोमा त्यसबारे बुझन पूराना माइनुट हेर्दा क्लियर हुन्छ,’
आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ र सव इञ्जिनियर दानबहादुर वुढ्थापाले दैरीखोला रावल वाडा तटबन्धन आयोजनाको झुट्टा विल भरपाइको आधारमा यथार्थ नापजाँच नगरी गलत नापी किताब तयार एवं कार्यसम्पन्न प्रतिवेदलाई स्वीकृति गरी वास्तविक भए गरेको कार्यको मूल्यांकनभन्दा बढी भुक्तानी दिइ उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्षसँग मिलिमतो गरी आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्याएको आरोप लगाएको छ।
अनुसन्धानका लागि गतसाता अख्तियारको टोली गोरखा आएको थियो। त्यसअघि पनि फिल्डमा पुगेर टोलीले अध्ययन गरेर फर्किएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा रहेको श्री जन नमूना मा.विको कागजातहरु नियन्त्रणमा लिएको छ।
‘परीक्षाको कागजात पनि तालाबन्दीले थुनिएको छ। अर्कातिर जग्गाको पूरानो रेकर्ड पनि पुराना–पुराना माइनुट नहेरिकन थाहा हुँदैन।’ ‘अख्तियारबाट कस्तो क्याम्पस रेकर्ड उपलब्ध गराउन नसक्ने भनेर ताकेता गरेको थुप्रैपटक भइ सक्यो,’ क्याम्पस प्रमुख अधिकारीले भनिन्, ‘तर, विद्यार्थी ताला खोल्न पनि सहमत छैनन्।’
गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग ३० हजार रुपैँया घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो।