२५ पुस २०८२ शुक्रबार
image/svg+xml

सिटौलाको आग्रहः विशेषका नाममा खैलाबैला उचित छैन, वृहत एकता चाहिएको बेला छ

पार्टीको हितका लागि अहिले कार्यसम्पादनको निर्णय मान्न केन्द्रदेखि वडासम्मका नेताकार्यकर्तालाई उनले आग्रह गरे।

जिप दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

त्यसैगरी दुर्घटनामा चार जना घाइते भएको भएको प्रहरीले जनाएको छ। छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थल मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।

म्यादी प्रहरीमा भर्ना खुल्यो (तस्बिरमा हेर्नुस्)

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना आजदेखि खुलेको छ। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको थियो।

साफ फुटसल खेल्ने नेपाली पुरुष र महिला टोलीलाई बिदाई

शुक्रबार अखिल नेपाल फुटबल संघ एन्फाले एन्फाको मुख्यालयमा फुटसल च्याम्पियनसिप खेल्ने टोलीलाई बिदाई गरेको हो। थाइल्यान्डको राजधानी बैंककमा हुने सो च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुनेछ।

क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा पूर्ण रूपमा बन्द भएको छ।

विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहारमा कांग्रेसका १७ भ्रातृ संगठनको आपत्ति

विज्ञप्तिमा कुनै पनि तहका नेता तथा कार्यकर्तामाथि यस्तो व्यवहार नगर्न अपिल गरिएको छ।

चिया पसलमा प्रहरीको छापा : आमाछोरासहित तीन जना पक्राउ

पसल खानतलासी गर्दा भित्र रहेको खाटमुनि सेतो प्लाष्टिकका सात वटा पोका एकै ठाउँमा जम्मा गरी सेतो टेपले बेरेर लुकाइराखिएको अवस्थामा गाँजा फेला पारेको मोरङ प्रहरीले जनाएको छ।

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ।

मन्त्री गुप्ताको अमेरिका भ्रमण: एनआरएनए दुई समूहको आ-आफ्नै दाबी

आयोजक संस्थाका नाममा अलग-अलग पत्र जारी भएपछि विवाद बढेको हो। एकातिर प्रवक्ता सन्देश उप्रेतीले सरकारका कुनै पनि मन्त्रीलाई अमेरिका भ्रमणका लागि आमन्त्रण नगरेको स्पष्ट पारेका छन्।

शिक्षामन्त्री पुनले किन गरे यी दुई देशको भ्रमण निम्तो अस्वीकार?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफूलाई आएको दुईवटा विदेश भ्रमणको निमन्त्रणा अस्वीकार गरेका छन्।

‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’

पहिले पनि केही नाटकमा अभिनय गर्ने तयारी नगरेको होइन तर विविध कारणले सम्पन्न हुन सकेको छैन।

अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको स्टकटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो।

मन्त्री गुप्ताको अमेरिका भ्रमणबारे जेन-जी अभियन्ता पाण्डेको टिप्पणी: दौरा–सुरुवाल सिलाएको याद आयो

उनले युवा साथीहरूको हत्या भएको केही दिनमै मन्त्री पदका लागि भएको तछाड–मछाड र त्यसपछिका नैतिकताहरु स्मरण भएको बताइन्।

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालका सबै खेल त्रिवि मैदानमा हुने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले नेपालमै आयोजना हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटको चारैवटा खेल त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ।

अन्तिम समयमा कांग्रेसको पत्रकार सम्मेलन स्थगित

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने भनिएको महत्वपूर्ण पत्रकार सम्मेलन अचानक स्थगित भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्