६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेंजका गाडी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

‘हामी तीन भाइ’ फिल्मको ‘झम्के फुली नाकको फुली’ रिलिज

यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म‘हामी तीन भाइ’को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्।

संयोजक बममाथिको दुर्व्यवहार अस्वीकार्य : प्रश्नको उत्तर राज्यसँग खोज्न जेन-जी फ्रन्टको माग

नेपाल जेन जी फ्रन्टले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका क्रममा आफ्नी संयोजकमाथि गरिएको व्यवहार अस्वीकार्य भएको जनाएको हो।

पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताः आज तेस्रो र चौथो राउण्डको उडान

पाँच वर्षपछि भएको प्रतियोगितामा ५ देशका ५२ पुरुष र १० महिलासहित कुल ६२ जना खेलाडी सहभागी छन्।

प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन

प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छन्।

चुनाव हारे पनि बालेन्द्र प्रधानमन्त्री बन्ने कुराले किन हर्षित छन् निधि ?

झापा-५ बाट रास्वपा उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै पहिलो पटक संसदको यात्रा तय गरेका छन्। रास्वपा बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा गएको थियो।

आँचलको जन्मदिनमा ‘एक मुठ्ठी बादल’ को टिजर सार्वजनिक

अभिनेत्री आँचल शर्माको जन्मदिनको अवसरमा चलचित्र ‘एक मुठ्ठी बादलःमाई सेयर अफ स्काई’ले मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ।

मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्न राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै मध्यपूर्वमा द्वन्द्व तुरुन्तै अन्त्य गर्न आग्रह गरेका छन्।

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुराको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ ।

हुरीका कारण चार करोडभन्दा बढीको केराखेती नष्ट

यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ।

इरान युद्धमा अमेरिकी एफ-३५ पहिलो पटक हिट : इरानी हमलापछि आपतकालीन अवतरण !

अमेरिकी राष्ट्रपति ट्रम्पले यस क्षेत्रमा थप सेना पठाउने योजनाबारे सोधिएको प्रश्नमा आफूले ‘कहीँ पनि’ सेना नपठाउने बताए। उनले यदि सेना पठाउने नै भए पनि यसबारे पत्रकारहरूलाई जानकारी नदिने स्पष्ट पारे।

बेलायतमा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्