६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बार–बेञ्च समन्वय समिति 'सेटिङ समिति' : स्वागत नेपाल

उनले नेपाल बार एशोसिएशनलाई कम्पनी र प्रा.ली. को रुपमा अघि बढाउन खोजिएको टिप्पणी गरे।

विद्युत महशुल दर घटाउने निर्णयको स्वागत

नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ।

रेलसेवा सम्झौता संशोधनको स्वागत

संशोधित सम्झौताअनुसार नेपाललक्षित पारबहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता/हल्दियासम्म रेलसेवा दिन व्यवस्था छ।

अर्घाखाँचीका कुना–कन्दरामा बस

भूमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलोपटक बस पुगेको छ। भूमिकास्थान–१, साम्नेगाउँको छेडापोखरीमा आइतबार लु२ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुसी भएका छन्।

प्रधानमन्त्रीको स्वागतका लागि फुङ्लिङबाट नेता कार्यकर्ताको टोली घुन्सा पुग्यो

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर ८ गते हुने घुन्सा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको स्वागतका लागि ताप्लेजुङ सदरमुकामसहित सीमा क्षेत्रबाट धमाधम नेता तथा कार्यकर्ताहरु घुन्सा पुग्न थालेका छन्। घुन्सा सदरमुकाम फुङ्लिङबाट करिव ३ दिनको पैदल यात्रा गर्दा पुग्न सकिन्छ।

ह्योल्मोे स्वागत, सत्कारमा रमाइन मिस वल्र्ड

नेपाल भ्रमणमा रहेकी यस वर्षकी मिस वल्र्ड टोनी एन सिंह शुक्रबार सुन्दर पर्यटकीय गाउँ हेलम्बु आइपुगिन् । मिस नेपाल २०१८ र २०१९ का विजेता श्रृंखला खतिवडा र अनुष्का श्रेष्ठको साथमा उनी करिब एक घण्टा ह्योल्मो स्वागत, सत्कार र स्थानीय खानाका परिकारको स्वादमा रमाइन् ।

रसुवागढी नाकाबाट पहिलो दिन ९२ चिनियाँ पर्यटक भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढीबाट भित्रने पर्यटकलाई स्वागत गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरिएको छ।

होटल पौवामा पनि भ्रमण वर्षको स्वागत

आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष छुट दिँदै होटल पौवाले पनि नेपाल भ्रमण वर्षको स्वागत गर्ने भएको छ।

गुफाडाँडाबाट भ्रमण वर्ष-२०२० लाई स्वागत

प्रथम जलवायु सम्मेलन गरिएको गुफाडाँडामा जलवायु दिवस मनाउँदै सिन्धुपाल्चोकमा भ्रमण वर्ष–२०२० लाई स्वागत गरिने भएको छ। भ्रमण वर्षलाई भव्य बनाउन फेरि ७७ वटै जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख गुफाडाँडामा भेला हुँदैछन्।

सागमा स्वर्ण जित्ने खेलाडीलाई जिल्लामा भव्य स्वागत

दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई जिल्लावासीले भव्य स्वागत गरेका छन्। सन्धिखर्क–१२, डिभर्ना घर भई हाल काठमाडौं बस्दै आएका स्वर्ण विजेता कमल श्रेष्ठलाई जिल्लामा बाजागाजासहित स्वागत गरिएको हो।

सातै प्रदेशका नृत्यद्वारा बंगलादेशी राष्ट्रपतिको स्वागत

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ।

घर लिपेर लक्ष्मीको स्वागत गर्न व्यस्त ग्रामीण मधेस

मधेसका देहातमा ‘दियाबम, दियाबातीले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ । मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भातृद्वितीया) गरी तीन दिनसम्म मनाइन्छ ।

जनस्तरबाट न्यानो स्वागत

नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न काठमाडौं आएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सरकारी तहबाट मात्र नभई जनस्तरबाट पनि न्यानो स्वागत गरियो। उनको स्वागतका लागि सडकको दायाँबायाँ ठाउँठाउँमा नेपाल र चीनको झन्डा हातमा लिएर कर्मचारी, सुरक्षाकर्मी, सर्वसाधारण, कलाकार, विद्यार्थीलगायत उपस्थित थिए।

सडकमा झाँकीसहित चिनियाँ राष्ट्रपतिकाे स्वागत

चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ। नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौं महानगरपालिकासहित विभिन्न निकायले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्