१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आप्रवासी कामदारका बारेमा एकअर्काबाट सिक्न सकिन्छ

फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर रोब्रेडो एसिया प्यासिफिक समिट २०१८ मा भाग लिन यति बेला काठमाडौंमा आइपुगेकी छन्। नागरिकका प्रधानसम्पादक गुणराज लुइँटेल र रिपब्लिकाका सम्पादक सुबास घिमिरेले उनीसँग नेपाल र फिलिपिन्सबीचको आर्थिक सहयोगलगायतका सामयिक विषयमा शुक्रबार साँझ गरेको कुराकानी।

एएफसी यु–१६ महिला छनोटः नेपालको फराकिलो हार

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएपछि नेपालले अर्को चरण प्रवेशका लागि आउँदा दुई खेल जित्नैपर्ने भएको छ।

एएफसी यु–१६ महिला च्याम्पियनसिपः जितको लक्ष्यमा नेपाली किशोरीहरू

नेपाली किशोरीहरूले बुधबार जितको अपेक्षासहित हलचोकको मैदानमा भ्रमणकारी फिलिपिन्सविरुद्ध खेल्दै एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गर्दै छन्।

नेपालको पहिलो खेल फिलिपिन्ससँग

नेपालले बुधबार फिलिपिन्ससँग खेल्दै एएफसी यु–१६ वुमेन्स च्याम्पियनसिप छनोट चरणको थालनी गर्ने भएको छ।

फिलिपिन्स र अमेरिकामा आएको आँधीका कारण ४० को मृत्यु

फिलिपिन्समा सुरु भएको ‘माङ्खुट’ आँधी अहिले हङकङ र पश्चिमी चीनतर्फ गइरहेको रोयटर्सले जनाएको छ। आँधीले सम्भावित क्षति पुर्याउनसक्ने भन्दै चीनको हईनान प्रान्तको हाइकु शहरको एयरपोर्टबाट उडान हुने ३ सय हवाई उडान रद्ध गरिएका छन्।

फिलिपिन्समा शक्तिशाली आँधी, १४ को मृत्यु

उत्तरी फिलिपिन्स तटीय क्षेत्रमा आएको म्याङकुट नामक शक्तिशाली आँधीका कारण १४ जनाको मृत्यु भएको राष्ट्रपतिका सल्लाहकारले बताएका छन्।

बास्केटबलमा फिलिपिन्स सहभागी हुने

फिलिपिन्सले इन्डोनेसियामा अगस्ट १८ बाट सुरु हुने एसियाली खेलकुदमा पुरुष बास्केटबल टोलीले सहभागिता जनाउने आइतबार पुष्टि गरेकोे छ।

फिलिपिन्समा फुटबलले गति लिने आशा

फिलिपिन्सका कप्तान फिल योङ हसब्यान्डले बुधबार आफूहरू सधैं बास्केटबल खेलको छायामा परे पनि ऐतिहासिक रूपमा एसियन कपलाई छनोट भएपछि देशभित्र फुटबल खेलले गति लिने आशा व्यक्त गरेका छन्।

फिलिपिन्सद्वारा कामदार कुवेत पठाउन रोक

फिलिपिन्सले कुवेतमा कामदार पठाउन रोक लगाएको छ। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले खाडी राष्ट्रको अपमानजनक व्यवहारले आफ्नो देशका कामदारले आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै कामदार पठाउन प्रतिबन्ध लगाउनुपरेको बताए।

फिलिपिन्समा २५१ यात्रु सवार डुङ्गा दुर्घटना

फिलिपिन्समा करिब २५१ यात्रु सवार एक डुङ्गा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। बिहीबार भएको सो दुर्घटनाग्रस्त डुङ्गामा रहेका २५१ यात्रुको अवस्था पत्ता नलागेको सामुद्रिक तटीय सुरक्षा गार्डले जानकारी दिएका छन्।

फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु

फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ ।

नेपाल फिलिपिन्ससँग अंक बाँड्न सफल

नेपालले मंगलबार एएफसी एसियन च्याम्पियनसिप २०१९ को छनोट खेलमा बलियो प्रतिद्वन्द्वी फिलिपिन्सलाई गोलरहित बरारबरीमा रोकेको छ।

नेपाल र फिलिपिन्सकाे खेल गोलरहित बराबरीमा सकियाे

सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणमा नेपालले फिलिपिन्ससँग गाेलरहित बराबरी खेल खेलेकाे छ । मंगलबार एन्फा कम्पेल्स्मा सम्पन्न छनाेट चरणकाे खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

फिलिपिन्सलाई बलियो चुनौती दिन तयार

नेपालका प्रशिक्षक ग्योटुको कोजीले मंगलबार एएफसी एसियन च्याम्पियनसिप २०१९ को छनोट खेलअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।

फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९युएसजीएस०ले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्