५ आश्विन २०८१ शनिबार
image/svg+xml

बारम्बार भित्रिन्छन् मरेका खसीबोका

सरकारले कहिलेकाहीँ गर्ने छड्के अनुगमन पनि नागढुंगामा मात्र सीमित हुने गरेको छ । भक्तपुरको साँगा, बल्खुलगायत नाकामा भने अनुगमन हुने गरेको छैन । अनुगमन नहुँदा ती क्षेत्रबाट खुलेआम मरेका खसीबोका भित्रिरहेको सरकारी कर्मचारी नै स्विकार्छन् ।

नागढुंगाबाट २८ मरेका खसीबोका बरामद

महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ।  प्रभागबाट खटिएको टोलीले बिहीबार बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो। प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको हो।

भारतबाट ३५ हजार खसीबोका ल्याइँदै

व्यवसायीले दसैंलाई लक्ष्य गरेर ५० करोड रुपैयाँका खसीबोका भारतबाट ल्याउने भएका छन् । यहाँको उत्पादनले नथेगेपछि भारतबाट करिब ३५ हजार खसीबोका ल्याउने तयारी गरेका छन् ।

दसैंलाई २५ सय खसीबोका ल्याइँदै

सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसपालिको दसैंलाई दुई हजार पाँच सय  खसीबोका र च्यांग्रा राजधानी ल्याउने भएको छ। डेढ महिनापछिको दसैंमा उपत्यकामा हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्यांग्रा ल्याउन लागेको हो।

दसैंलाई ३० हजार खसीबोका उपत्यका भित्रिए

दसैंमा घरघरै खसीबोका काट्ने प्रचलन भएकाले उपत्यकासहित देशभर खसीबोकाको मागह्वात्तै बढेको छ । उपभोक्ताले दसैंलाई खसीबोका, भेडाच्यांग्रा किनिरहेका छन् ।

कति छ संस्थानको खसीबोका–च्याङ्ग्राको मूल्य ?

नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण आइतबारबाट सुरु गरेको छ। संस्थानको थापाथली स्थिति अञ्चल कार्यालय भवन परिसरबाट संस्थानले खसीबोका तथा च्याङ्ग्रा वितरण सुरु गरेको संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताए।

दसैंका खसीबोका ल्याउँदा अवैध असुली भोग्नु परेको गुनासो

नेपाल पशु चौपाया व्यवसायी संघले विभिन्न जिल्लाबाट दसैंका लागि आफूहरुले राजधानीमा खसी–बोका, च्याङ्ग्रा ल्याउँदा आफूहरुसँग अवैध असुली गरिरहेका बताएको छ। संघसँग आवद्ध व्यवसायीहरुले तराई तथा मुस्ताङबाट नेपाल भारत र चीनबाट खसी ल्याउने गरेकोको धेरै जसो ठाउँहरुमा व्यवसायीमाथि अवैध रुपमा असुली भइरहेको उनको भनाइ छ।

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

यहाँको उत्पादनले नथेगेपछि दसैं–तिहारकोलागि भारतबाट खसीबोका ल्याउने तयारी भएको छ । व्यवसायीले करिब ३२ हजार खसीबोका भारतबाट ल्याउन सुरु गरिएको छ।

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

यहाँको उत्पादनले नथेगेपछि दसैं-तिहारकोलागि भारतबाट खसीबोका ल्याउने तयारी भएको छ। व्यवसायीले करिब ३२ हजार खसीबोका भारतबाट ल्याउन सुरु गरिएको छ। उपत्यकामा दसैं-तिहारमा करिब ५० हजार खसीबोका, भेडाच्यांग्रा खपत हुने अनुमान छ। थपकरिब १८ हजार भेडाच्यांग्रा, खसीबोका विभिन्न जिल्ला र तिब्बतबाटसमेत ल्याउने तयारी छ।

दसैंलाई ६० हजार खसीबोका, असोज १ देखि सुपथमूल्य पसल

दसैंका लागि यस वर्ष काठमाडौं उपत्यकामा बिक्रीवितरण गर्न करिब ६० हजार खसीबोका–च्याङ्ग्रा ल्याइने भएको छ। नेपाल खाद्य संस्थान, पशु चौपाया व्यवसायी संघ तथा अन्य फुटकर निजी व्यवसायीले खसीबोका–च्याङ्ग्रा ल्याउन थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्