पोखराका होटलः अग्रिम बुकिङ धमाधम रद्द
केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।
केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।
पर्यटन क्षेत्रमा मुख्य सिजन चलिरहँदा पोखराका होटल व्यावसायीले पाहुना अभाव भएको भन्दै होटलमा ३० प्रतिशत छुटको घोषणा गरेका छन्। मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले बताएको छ। अहिलेको छुट तिहारसम्म लागु हुने संघले बताएको छ। सेप्टेम्बर–नोभेम्बर पर्यटन क्षेत्रमा मुख्य सिजन मानिन्छ। व्यावसायीले मुख्य सिजनमा होटलमा यो आकारको छुट दिएको पहिलो पटक हो।
यहाँस्थित होटल बाराहीले दसैंका अवसर पारेर ‘बाराही दसै भोज’ आयोजना गर्ने भएको छ। दसैंको बेलामा पोखरा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गर्दे कार्यक्रम गर्न थालेको बाराहीले बताएको छ।
होटल बाराही समूहले पोखरा सहित विभिन्न ठाउँमा संचालन गरेको चारवटा होटलले २०२४ को दक्षिण एशियाली ट्राभल (साटा) को भिन्दाभिन्दै अवार्ड हात पारेका छन्।
यती एयरलाइन्सले पोखराका होटल व्यावसायीलाई हवाई उडानमा छुट दिने भएको छ।
पोखरामा सांगीतिक कार्यक्रम सहितको मनोरञ्जनात्मक गतिविधि पस्कने गरि ‘रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ।
यतिबेला पर्यटकीय सहर पोखरा सुनसान छ । सिजनका बेला भीडभाड हुने पर्यटकीय क्षेत्र लेकसाइडमा यो बेला निकै नै कम मात्र पाहुना छन्। पर्याप्त पाहुना नहुँदा होटल र रेस्टुरेन्ट सुनसान बनेका छन्। पाहुना अभावमा पर्यटन व्यावसायी पनि फुर्सदिला बनेका छन्। बेलुकीपख भीडभाड र रमझम देखिने लेकसाइडको सडक यतिबेला खालि देखिन्छ।
ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।
दुईदिने भ्रमणका लागि मङ्गलवार नेपाल आइपुगेका कतारका राजना थानी र प्रधानमन्त्रीबीच अहिले बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ।
ड्रिम इन्टरनेसनल होटलद्वारा साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ।
महोत्तरीको बर्दिवास नगर क्षेत्रमा पछिल्ला केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ।
पोखरामा आन्तरिक तथा बाह्य पाहुनाको आगमन बढाउने उद्देश्यले यहाँका होटलले कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका छन्। पर्यटन व्यावसायीले दिएको यो छुट चैतदेखि बैशाख महिनाभर लागु हुनेछ।
भारतलगायत संसारका धेरैजसो अल्पविकसितर विकासोन्मुख मुलुकका सरकार स्वयंले आफ्नो डायस्पोरालाई मुलुक भित्र्याउन कोसिस गरेका थिए। त्यसैले ती मुलुकमा डायस्पोराले आफ्नै अलग संस्था बनाउन जरुरी थिएन।
पोखरामा मात्र करिब सात सय पर्यटकस्तरीय होटल छन्। ती होटलमा झन्डै ४० हजार बेड संख्या छन्।
कोकाकोलाले ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ। कार्यक्रम काठमाडौंको हायात होटलमा चैत २ गते सुरु हुने कम्पनीले जनाएको छ।