मेची बगरमा युवाले फलाए ८६ लाखको आलु
दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन्।
दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन्।
स्पेनिस खेलाडी होर्जे सान्चेजको गोल प्रेरणामा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल) को डेब्यु सिजनमा पहिलो जित निकालेको छ।
आजको खेलमा पाँचौ स्थानमा रहेको बुटवल जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने जितविहीन झापा एफसी पनि पहिलो जितको खोजीमा मैदान उत्रने छ।
चोटले सताएको डेब्युटेन्ट टोली झापा एफसीले अन्तिम २२ मिनेट १० खेलाडीमा सीमित भए पनि नेपाल सुपर लिग(एनएसएल) मा शुक्रबार वीरगञ्ज युनाइटेडविरुद्ध गोलरहित बराबरीको नतिजा निकालेको छ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच खेल हुँदैछ।
दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।
लाकेन र अञ्जनजस्ता उत्कृष्ट मिडफिल्डरको अनुपस्थिति भने झापाका लागि आगामी खेलमा चुनौती बन्न सक्नेछ। तर, प्रशिक्षक ओरिओल सेगुराले भने टोलीमा खेलाडीको अभाव नहुने विश्वास व्यक्त गरेका छन् ।
दशरथ रङ्गशालामा हुने यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।
पूर्व राजा ज्ञानेन्द्र शाहले गत शनिबार झापाको बिर्तामोडमा अनावरण गरेको पृथ्वीनारायण शाहको ‘शिलालेख’ विवादमा आएको छ।
मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटा निर्माण भएका छन्।
काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ।
झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ।
नेपाल सुपर लिग(एनएसएल) को क्लब झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आवास लामिछानेलाई ‘आइकोनिक खेलाडी’ को रूपमा अनुबन्धन गरेको छ।
प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन्।
उदयपुरको कटारी नगरपालिका भर्खरै सम्पन्न अन्तराष्ट्रियस्तरको सितेरियो कराते प्रतियोगितामा २१ स्वर्णसहित ४० पदक प्राप्त गर्न सफल भएको छ । झापाको मेचीनगर नगरपालिकामा भर्खरै सम्पन्न ‘ईन्डो नेपाल कराते च्याम्पियन २०२३’मा कटारीको सितेरियो कराते टिमलाई सो पदक हात परेको हो।