८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

बाबुराम भट्टराईको प्रश्न : लोकतान्त्रिक राज्यले डा. केसीसँग वार्ता नगरी बस्न मिल्छ?

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्।

वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै

नेपाल कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरेका कुरालाई प्राथमितामा राखेर डा. केसीले अनशन थालेको देखिन्छ। तर त्यही पार्टीको सरकारले आपैंmले गरेको चुनावी प्रतिबद्धताविपरीत डा. गोविन्द केसीले उठाएका अजेन्डालाई दुत्कारेको छ।

सरकारलाई साझा पार्टीको प्रश्न : डा. गोविन्द केसीलाई मार्नै खोजेको हो?

सोमबार विज्ञप्ति जारी गर्दै साझाले २२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक बन्दै गएकोप्रति गम्भीर चिन्ता प्रकट गरेको हो।

डा. केसीको जीवन रक्षा गर’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

डा. केसीलाई अक्सिजनको सपोर्ट

चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आइतबारदेखि श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्न थालेको छ।

अनशनको २१औं दिन, न सम्झौता कार्यान्वयन न वार्ता

सरकार आफैंले गरेको सम्झौता कार्यान्वयन गर्नतर्फ नलागेर गलत समयमा अनशन बसेको भन्दै उल्टै उनैलाई होच्याउन र सत्याग्रहीलाई खिसीट्युरी गर्न उद्यत् छ।

'नाममा समाजवाद, स्वास्थ्यमा व्यापार'

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ। ‘सोलिडारिटी फर डा. केसी’को अगुवाईमा सडकमा निस्किएका युवाले केसीको जीवन रक्षाको माग गरेका हुन्।

डा. केसीको स्वास्थ्य अवस्था झन् नाजुक

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

संवेदनाहीन सरकार, यस्तो छ केसीको स्वास्थ्य अवस्था

केसीको रगतमा डब्लुबिसी, सुगर र पोटासियमलगायत तत्व घट्दै जानेजस्ता समस्या आएको र उनलाई कुनै बेला भेन्टिलेटर आवश्यक पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।

प्रधानमन्त्री ओलीलाई खुलापत्र

दुईतिहाइ बहुमत २०१७ सालमा पनि थियो। तर त्यतिखेर नै के भयो– सब जगजाहेर छ। त्यतिखेरको राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भबारे लेखिरहन आवश्यक छैन।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

स्वास्थ्य अवस्था कमजोर १९औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । उनी अनशन बसेको १६ दिन पुगेको छ ।

केसीको जीवन रक्षा गर्न नागरिक अगुवाको अपिल

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई नागरिकहरुले आग्रह गरेका छन्।

पोखरामा डा. केसीको समर्थनमा दिनहुँ प्रदर्शन

चिकित्सा शिक्षामा सुधारका माग राखेर १९ औं पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको पक्षमा पोखरामा दिनहुँ प्रदर्शन हुन थालेको छ।

केसी समर्थकमाथि प्रहरीको बक्रदृष्टि

स्वतन्त्र युवा समूह, अधिकारकर्मी सामाजिक अभियन्तालगायतले शनिबार माइतीघर मण्डलमा भेला भएर डा. गोविन्द केसीको समर्थनमा ऐक्यबद्धता जनाउने कार्यक्रम राखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्