१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पुँजीबजार खोल्न सेवानलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले नेपाल धितोपत्र बोर्डलाई पुँजी बजार सम्वन्धि कारोबार सूरु गर्न निर्देशन दिएका छन् । आईतबार नेपाल धितोपत्र बोर्ड (सेवोन)को २८ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले कोभिड–१९ का कारण लामोसमय मुलुकको पुँजी बजार बन्द हुँदा लगानीकर्ता मारमा परेको भन्दै उनले आवश्यक प्रक्रिया पुरा गरी पुँजी बजार खुलाउन निर्देशन दिएका हुन् ।

सरकारले आवश्यकताको आधारमा बजेटका प्राथमिकताहरू निर्धारण गरेको छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बदलिदो विश्व परिस्थिति, नया आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकताहरु निर्धारण गरेको स्पष्ट पारेका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताको शैलीमाथि सांसदहरुले उठाएको प्रश्नको सम्बोधन गर्दे उनले वर्तमान परिस्थितिको सबै  कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका हुन्।

कोरोनाबाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्नेमा डा. भट्टराईको जोड

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रको विकासका लागि कोभिड–१९ बाट सिर्जित समस्यालाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

अब हाम्रो अर्थतन्त्र कसरी अगाडि बढ्छ ? के खोल्ने र कहिले खोल्ने भनेर हामीले कसरी निर्णय गर्ने?

अब हाम्रो अर्थतन्त्र कसरी अगाडि बढ्छ ? के खोल्ने र कहिले खोल्ने भनेर हामीले कसरी निर्णय गर्ने?

फरक ढंगबाट सहयोग माग

कोरोना असरबाट अर्थतन्त्रलाई जोगाउन सरकारले ‘थ्री आर (रेस्पोन्स, रिलिफ र रिकोभरी)’ योजना बनाएको छ। सरकारले यो योजनाका लागि आवश्यक पर्ने लागत तयार पार्दैछ। यसै क्रममा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विकास साझेदारसँग फरक तरिकारले सहयोग मागेका हुन्।

अर्थमन्त्रीका चुनौती

प्रत्येक दशकको अन्तरालमा एकपटक सानो/ठूलो आर्थिक मन्दी आउने गरेको विश्व इतिहास छ। पछिल्लो समय सन् २००९ मा आर्थिक मन्दी आएको थियो।

सावा ब्याज असुली चैत्र मसान्तसम्म स्थगन

सरकारले सावा ब्याज असुलीलाई चैत्र मसान्तसम्म स्थगन गरेको छ। कोरोनाबाट प्रभावित व्यवसायको लागि यस्तो व्यवस्था गरिएको हो।

'कोरोना प्रभावितलाई सरकारले संरक्षण गर्छ'

अर्थमन्त्रीका अनुसार अन्तर्राष्ट्रिय स्तर र छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरसका कारणले व्यापार, लगानी, श्रम, पर्यटन र पुँजीप्रवाहमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारिरहेको छ।

बीमा सम्वन्धी सबै कामलाई एकद्वार गराइने

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमालाई भरपर्दो र विश्वासिलो व्यवसायको रुपमा विकास गर्नका लागि बीमा सम्बन्धी सबै कामलाई एकद्धार प्रणालीबाट गर्न लागिएको बताएका छन्।

पदभार सम्हाल्दै अर्थमन्त्रीले भने : 'कमाण्डरले फिर्ता नबोलाउदासम्म लडिरहन्छु'

जबसम्म युद्ध जित्दैन या कमाण्डरले फिर्ता आउ भन्दै तबसम्म मुलुकका गरिबी, अभावसँग, भोक, असमानता र अन्ययको विरुद्धमा लडिरहने कुरा हो त्यो हुनाले यसको कुनै समयसीमा हुँदैन।

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, पुन: नियुक्तिको तयारी

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय सभा सदस्य रहेका उनको दुई वर्षे कार्यकाल आज मध्यरातबाट सकिदैछ। कार्यकाल सकिनै लाग्दा उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

तीन घन्टा छलफल, समिति गठन

अर्थमन्त्री युवराज खतिवडा र वाणिज्य बैँकका सबै प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू बीच तीन घन्टा छलफल भएको छ।

दुई वर्षमा औषतभन्दा माथिको उपलब्धि हासिल गरेका छौंःअर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन्।

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्