१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

विकासमा वैदेशिक स्रोत आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन्।

ब्याजदर कम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री युवराज खतिवडाले बैँक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्न नेपाल राष्ट्र बैँकलाई निर्देशन दिएका छन्।

बैंकलाई व्यवसायीमैत्री बन्न अर्थमन्त्रीको सुझाव

अर्थमन्त्री युवराज खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न सुझाव दिएका छन्।

युवराजको ‘यु–टर्न’

विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ।

आर्थिक विकासका लागि उत्पादनका साधनमा पहुँच आवश्यक : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरुमाथि सबैको पहुँच समान हुनुपर्ने बताएका छन्।

इन्डेक्समा ९० औं स्थानबाट अझ तल झर्नुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले नेपालले व्यावसायिक वातावरण निर्माण सूचकांक अर्थात् डोइङ बिजेनस इन्डेक्समा महŒवपूर्ण सफलता हासिल गरेको बताएका छन्।

'आर्थिक सहायताको सदुपयोग हुन्छ'

अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंक लगायत निकायबाट प्राप्त हुने आर्थिक सहायताको सदुपयोग हुने बताएका छन्। अमेरिकाको वासिंगटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंक समूहको दक्षिणपूर्वी एसिया मतदान समूहको संयुक्त वार्षिक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘हामीले चीनसँग हात थाप्ने मात्र होइन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे मुलुकको आर्थिक मामलामा जानकार हुनुहुन्छ । निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, नेपालसँगको आपसी सम्बन्ध र यसले आर्थिक विकासमा पु¥याउन सक्ने सहयोगका विषयमा गरिएको कुराकानीको सारसङ्क्षेप:

सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई अर्थमन्त्रीको आह्वान

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गरेका छन्।

अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आह्वान

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई पुनः आह्वान गरेका छन्।

अर्थतन्त्रलाई बदनाम गराउने प्रयास बन्द गर्न अर्थमन्त्री खतिवडाको चेतावनी

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्।

अर्थमन्त्री खतिवडाले सोधे– नागरिकता दिँदा कर मागेका छौं र ?

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताए।

बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न अर्थमन्त्रीको चेतावनी

अर्थमन्त्री युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंक सचेत गराएका छन्। बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उदघाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन्।

राजश्व चुहावटमा कसुरदार ठहरिए जेल जानुपर्ने

अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्ति जेल जानुपर्ने बताएका छन्।

भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन

उनलाइ गत अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्