काठमाडौं - भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको ६६ वर्षको उमेरमा निधन भएको छ। जेट्लीको एम्स अस्पतालमा शनिबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
उनलाइ गत अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएको थियो। उनी श्वास-प्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए। पूर्वअर्थमन्त्री जेटली भाजापाका दिग्वज नेतामध्ये एक हुन्।
प्रकाशित: ७ भाद्र २०७६ ०७:२५ शनिबार