१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भारतको पूर्वअर्थमन्त्री पी चिदम्बरम हिरासतमा

बुधबार पक्राउ परेका भारतका पूर्वअर्थमन्त्री पलानिप्पन चिदम्बरमलाई प्रहरी हिरासतमा संघीय अनुसन्धनात्मक अदालतले आदेश दिएको छ।

सशस्त्र प्रहरीलाई अत्याधुनिक उपकरण दिएर सीमानामा खटाइने

अर्थमन्त्री खतिवडाले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सार सम्बन्धी नीति ल्याएको दावी गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन पनि निजी क्षेत्रको ध्यानाकर्षण गराए।

सरकारले लगानीकाे वातावरण बनाउन सकेनः पूर्वअर्थमन्त्रीहरू

पूर्वअर्थमन्त्रीहरूले सरकारले दिगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन्।

गुठी सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत: अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरूलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रूपमा चित्रण गरेका छन्।

भन्सार राजस्व साढे ८६ प्रतिशत मात्र

अर्थमन्त्री युवराज खतिवडाले वर्षौंदेखि भन्सार नाकामा भइरहेको न्यून बिजकीकरणले अर्बौं राजस्व गुमेको भन्दै यसलाई रोक्न सन्दर्भ मूल्य लागू गरेकामा यसको परिणाम उल्टो देखिएको छ।

पुँजी बजारमा हस्तक्षेप हुन सक्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन्। अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट पारे।

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत

बुधबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक प्रस्तुत गरे।

पारित भयाे विनियोजन विधेयक

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो।

पर्यटन वर्ष २०२० का लागि कम बजेट विनियोजनः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन बोर्ड र स्थानीय तहबाट पनि पर्यटन वर्षका लागि खर्च गरिने भएकाले सरकारले पर्यटन वर्ष २०२० का लागि कम बजेट विनियोजन गरको बताएका छन्।

विकास गर्नका लागि ऋण लिन डराउन हुँदैनः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्न ऋण लिएर भए पनि बार्षिक बजेटको आकार बढाउनुपर्ने बताएका छन्। खतिवडाले दिगो विकासको लक्ष्य हासिल गर्न कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशत भन्दा धेरै लगानी गर्नुपर्ने भएकाले ऋण लिएर भए पनि बार्षिक बजेटको आकार बढाउनुपर्ने आवश्यकता औल्याए।

आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए।

छाया अर्थमन्त्रीले भने– अर्थ मन्त्रालयले काम गर्न नसकेर प्रधानमन्त्रीलाई सुम्पियो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा छाया अर्थमन्त्री डा. मिनेन्द्र रिजालले अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको बताएका छन्।

‘मूल्यवृद्धि पाँच प्रतिशतभन्दा कम’

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को राजस्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदले उठाएको विषयको जवाफ दिँदै उनले नेपाल जस्तो मुलुकमा पाँच प्रतिशतभन्दा तलको मूल्यवृद्धि सामान्य नै हुने बताए ।

शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री डा युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन्।

उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्छौंः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्