१६ माघ २०८२ शुक्रबार
image/svg+xml

तेस्रो पटक विश्वकप खेल्न लागेका सोमपाल: जर्सी लगाउँदा अझै पनि नयाँ अनुभूति हुन्छ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा बलर सोमपाल कामी आउँदो पुरुष टी–२० विश्वकपमा तेस्रो पटक नेपालको प्रतिनिधित्व गर्दैछन्।

टाइगर कप भलिवलः न्यू डायमण्डलाई महिलातर्फको उपाधि

न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैठौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव भलिवल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा चलिरहेको प्रतियोगितामा महिलातर्फको शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो।

आईसीसी २०२६ एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एसिया २०२६को क्षेत्रीय सम्मेलन नेपालमा हुने भएको छ । यो सम्मेलन आगामी अप्रिलमा हुने भएको छ ।

कालीकोट पुगेर एक शब्द बोलेनन् बालेन्द्र, घण्टीमात्र बजाएर फर्किए

कालीकोटको प्रतिमाचोकमा घन्टी बजाएर कर्णाली प्रदेशको भ्रमणमा निस्कँदा उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, “कर्नालीका सुइना, अब हाम्मा सुइना ।”

बाँकेका तीनै क्षेत्रमा ‘विरासत’ को प्रतिस्पर्धा

यसपटकको निर्वाचनमा दल र उम्मेदवारबीच विरासत जोगाउन र फर्काउन तथा आफूलाई स्थापित गर्नमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।

चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवार : दलभन्दा स्वतन्त्र उम्मेदवार बढी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलित, आदिवासी, मधेसी र मुस्लिम महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् ।

कांग्रेसमा देश बदल्ने हुटहुटी छः प्रवक्ता चालिसे

बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी प्रवक्ता चालिसेको छ ।

उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो, के हो उष्णप्रदेशीय रोग ?

विश्वमा व्याप्त २१ प्रकारका रोगको समूहलाई उपेक्षित उष्णप्रदेशीय रोगको श्रेणीमा राखिएको छ । तीमध्ये नेपालमा हाल ११ प्रकारका रोग देखापर्ने गरेका छन् ।

गगनको दाबी: म शेरबहादुर देउवा र अन्य नेतासँग निरन्तर संवादमा छु

‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ,’ सभापति थापाले भने।

टी-२० विश्वकप: उत्साही सोमपाल

सोमपाल हालको टोलीमा तीन पटक विश्वकप खेल्न लागेका एकमात्र खेलाडी हुन्। भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने लागेको १०औँ संस्करणको टी-२० विश्वकप यही फ्रेबअरी ७ मा सुरु हुँदैछ।

कर्णाली पुगेर बालेनले लेखेः कर्नालीका सुइना, अब हाम्मा सुइना

क्याप्सनमा उनले खस भाषामा लेखेका छन्–कर्नालीका सुइना, अब हाम्मा सुइना । जसको अर्थ हुन्छ–कर्णालीका सपना अब हाम्रा सपना।

अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ ।

नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड

‘तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत ग¥यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना छ।’

राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

राष्ट्रिय जनमुक्ति पार्टीले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रूपन्देहीको मङ्गलापुरस्थित पार्टीको जिल्ला कार्यालयमा आज पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्र सार्वजनिक गरिएको हो ।

फेरि बल्झियो केवलकारको मुद्दाः खारेजीको माग गर्दै ताप्लेजुङमा प्रर्दशन

तोक्मेस्थित फाल्गुनन्द चौकबाट सुरु भएको प्रर्दशन दोबाटो–पुरानो कोप्चे–वीरेन्द्रचौक–पुरानो बैंक लाइन हुँदै फेरि फाल्गुनन्द चौकमै आएर कोणसभामा परिणत भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्