२१ मंसिर २०८२ आइतबार
image/svg+xml

एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो

नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतकको सङ्ख्या ३५ पुगेको छ। आज जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो।

डिफेन्डिङ च्याम्पियन जनकपुरको छैटौं हार, कर्णालीसँग ३ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले हारसँगै प्रतियोगिताको अन्त्य गरेको छ।

नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख 'करेन्ट नुडल्स'

कम्पनीले “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी” कोे उपमा समेत आफ्नो नाम गराउन सफल भएको छ ।

राष्ट्रियसभाको अधिवेशन बोलाउन सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टयाइ गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।

जनकपुरको १० ओभर: ४ विकेट गुमाएर ४२ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा १३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।

कुलमानले भने: महानगरसँग समन्वय गरेर तत्काल विद्युतीय तार भूमिगत गर्छौ

काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित कांग्रेस पनि सर्वोच्च गयो

नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै कानुनी सहायता लिने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: ‘अनशनको दबाबले बनेको विमानस्थल’

झन्डै ३ महिनासम्म चलेको अनशन २०६९ मंसिर २ गते तोडिएको थियो । ८५ दिनको अनशन अवधिमा २ हजार ४ सय २ जना नागरिकहरु अनशन बसेका थिए ।

प्रधानमन्त्रीलाई मिराजको चेतावनी- आन्दोलनको बेइज्जत नगरिदिनुस्, राजीनामा दिनुस्

आफ्ना सहकर्मी एवं अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुंगानाले वर्तमान सरकारले आन्दोलनको भावना र मर्मलाई अपमान गरेको भन्दै आक्रोश पोखे।

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

समानुपातिकतर्फ ३३ दलले गरे दर्ता

आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरूले निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक प्रणालीतर्फ दल दर्ता गराएका छन्।

रबिलले जिते स्कुटर उपहार

केएल टावरले दसैँतिहारको अवसरमा आयोजना गरेको ‘‘रमाइलो दशैं तिहार उपहार योजना’ का विजेतालाई उपहार प्रदान गरेको छ ।

मधेस सरकारका मुख्य न्यायाधिवक्ता बरखास्त

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (४)(ख) बमोजिम मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोलाई पदमुक्त गरेका हुन्।

कार्कीलाई भेटेर भण्डारीले भनिन्- निर्वाचन राम्रोसँग गर्नुस् है

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्