४ मंसिर २०८१ मंगलबार
image/svg+xml

हत्याको आरोपमा बाबुछोरा पक्राउ

कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने  २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

भारतमा तीन नेपाली मजदूरको निर्मम हत्या!

भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शव फेला भेटिएको छ ।

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या, शरीरमा भेटियो ५ गोली, एक दम्पती पक्राउ

वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।

खतरनाक प्रवृत्ति

यस घटनामा मानव अधिकार आयोगले सम्बन्धित प्रहरी अधिकारीहरूविरुद्ध कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिसकेको छ। सरकारले यसलाई गम्भीर रूपमा लिँदै कारबाही प्रक्रिया अघि बढाउन सक्नुपर्छ। गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संसद्को समितिलाई कुमार पौडेलका सम्बन्धमा दिएको बयानबारे समेत प्रश्न उठेको छ।

लेनदेन विवादमा गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएका ४० वर्षीय मनोज साहलाई पंकज चौधरीले बुधबार बिहान आफ्नै घर मुजेलियामा बोलाएर गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

बोक्सो आरोपमा वृद्धको हत्या प्रकरणः दुई वर्षपछि समातिए आरोपित

मोरङ रंगेली –९ दर्बेसाका धामी पहाडचन राजवंशीको हत्याका आरोपी दुई वर्ष पछि पक्राउ परेका छन्। पहाडचनको हत्या गरेर फरार भएका सोहि स्थानका भरतलाल राजवंशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पैसा लिन बोलाएर घरमै गोली हानी हत्या

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया विद्युत वितरण केन्द्रस्थित बुधबार बिहानै एक व्यवसायीको गोली हानी हत्या भएको छ।

जिल्ला र उच्चले छाडेका गौतम सर्वोच्चबाट दोषी, २० वर्षपछि अमेरिकाबाट पक्राउ

जिल्ला र उच्च अदालतले छाडेका एक अभियुक्तलाई सर्वोच्च अदालतले दोषी रहेको फैसला गरेपछि पक्राउ परेका छन्। बलात्कारपछि हत्या गरी फरार रहेका लिलाराज गौतमलाई प्रहरीले झन्डै २० वर्षपछि पक्राउ गर्न सफल भएको हो। झापा चन्द्रगढी–३ का गौतमलाई अमेरिकन प्रहरीको सहयोगमा नेपाल प्रहरीले प्रकाउ गर्न सफल भएकाे हाे।

सुनसरीमा हत्या काण्ड : ११ वर्षयताका दोषी अझैसम्म पत्ता लागेनन्

२०६४ साल चैतमा संविधानसभा निर्वाचनको माहोल तातेको थियो। त्यहीँ निर्वाचनको पूर्वसन्ध्यामा चैत ८ गते इटहरीका हार्डवेयर व्यापारी दम्पती कैलाश र कान्ता अग्रवालको विभत्स हत्या गरेको अवस्थामा शव भेटियो। घटना भएको ११ वर्ष वर्ष वितिसकेको छ, अहिलेसम्म मुख्य दोषी फेला पर्न सकेको छैन।

पौडेलको प्रहरीद्वारा गोली हानी हत्या : आयोग

राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले नौ गोली हानी हत्या गरेको जनाएको छ।

अदालतबाट बाहिरिँदै गर्दा आलमले भने : घटनै भएको छैन

इटा भट्टीमा पोलेर मान्छे मारेको आरोप लागेका कांग्रेस नेता अफताव आलमलाई दोश्रो पटक पाँच दिनको म्याद थपिएको छ। जिल्ला अदालत गौरले उनलाई पाँच दिनको म्याद थप गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्