२० वैशाख २०८१ बिहीबार
image/svg+xml

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा गौतम

शनिबार सम्पन्न संघको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संघका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्