जापानीज चामल वितरण शुरु
मुल्यवृद्धिले बिक्री नभएर थन्किएको नेपाल खाद्य संस्थानको जापानीज चामल दशैं र तिहारको अवसर पारेर वितरण शुरु गरिएको छ।
मुल्यवृद्धिले बिक्री नभएर थन्किएको नेपाल खाद्य संस्थानको जापानीज चामल दशैं र तिहारको अवसर पारेर वितरण शुरु गरिएको छ।
खाद्य असुरक्षाको जोखिममा रहेका जनतालाई सरकारले सहुलियत दरमा दुई लाख क्विन्टल चामललगायत खाद्यान्न बिक्री, वितरण गर्ने भएको छ ।
दुई सातादेखि खाद्य संकटको सामना गरिरहेको वारेकोट क्षेत्रमा सरकारले अझै चामल पु¥याउन सकेको छैन। गाउँमा सहुलियत दरको चामल नभएपछि स्थानीय व्यापारीहरुले पसलमा राखेको सिमित चामलको मूल्य दोब्बर गराएका छन्।
जापान सरकारले नेपाल खाद्य संस्थानलाई ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ।
सरकारले अनुदान रकममा उपलब्ध गराउने चामल उपल्लो डोल्पावासीले गत आर्थिक वर्षदेखी हालसम्म पाउन सकेका छैनन। माथिल्लो डोल्पामा सरकारले दिने अनुदानको चामल तिब्बत सरकारले केरुङ नाका नखोल्दा उनीहरुले चामल नपाएका हुन्।
खाद्य संस्थान केन्द्रीय कार्यालयले दुर्गम क्षेत्रमा आउने चामलको मुल्य बृद्धि गरे संगै जापानिज चामल गोदाममै थन्किएको छ। मुल्य महंगो भएको भन्दै चामल किन्न आएका उपभोक्ता रिक्तो हात फर्कन थालेपछि जापानिज चामल गोदाममै थन्किन थालेको हो।
हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महंगो भएपछि जनताले किन्नै छोडेका छन । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल बितरण गर्ने गरे पनि महंगो हुने भएपछि जनताले किन्नै छोडेका छन।
पछिल्लो दुई सातादेखि प्राध्यापक डा. गोविन्द केसी जुम्लामा अनसनरत छन् । मेडिकल शिक्षाको सुधारका लागि विभिन्न माग राख्दै १५ औं पटक अनसनरत डा. केसीको स्वास्थ्य अवस्था झन झन नाजुक हुँदै गइरहेको छ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले मार्सीको चामलसँग मेडिकल कलेज नसाट्न कर्णालीका जनताले आग्रह गरेको बताएका छन्।
चार महिनादेखि हुम्लामा चामल ढुवानी हुन नसक्दा खाद्य संकटको अवस्था सिर्जना भएको छ । सरकारी अनुदानको चामल सकिएको र थप अनुदानको चामल जिल्लामा पुग्न नसक्दा यहाँ खाद्य संकट उत्पन्न भएको हो ।
सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ।
जिल्लाको पलाता गाउँपालिका र आसपास क्षेत्रका बासिन्दाले चामलको चरम अभाव झेल्दै आएका छन्। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो।
नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लामा चामल अभाव हुँदा स्थानीय उपभोक्ता रित्तोहात फर्कने गरेका छन् । दुई हप्ता अगाडि आएको जापानिज चामलको मूल्य निर्धारण नभएको र अन्य कुनै पनि प्रकारको चामल मौज्दात नभएकोले उपभोक्ता रित्तोहात फर्कन बाध्य भएका हुन्।
दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ।
केएल दुगड समूहले ज्ञान ब्रान्डमा चामलको पिठो ल्याएको छ । यो समूहले ज्ञान ब्रान्डमा चामल, पिठो, दाल समेत उत्पादन र बिक्री वितरण गर्छ।