१० पुस २०८२ बिहीबार
image/svg+xml

निर्वाचन आचारसंहिता लागू गर्ने आयोगको तयारी

विगतमा निर्वाचनभन्दा करिब १२० दिन अगावै आचारसंहिता लागू गरिँदै आए पनि यसपटक निर्वाचनको समय तालिका छोटो भएकाले आचारसंहिता केही ढिला लागू गर्न लागिएको आयोगको भनाइ छ।

निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताए ।

बालेनसँगको ‘वान टू वान’ वार्तापछि निस्किए रवि

काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता भर्खरै सकिएको छ।

ओलीको आरोप- सरकारले जेन-जीका नाममा मान्छे उचालेर हमला गराउन खोज्यो

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि सुरक्षा थ्रेट बढाएको र जेन-जीका नाममा भिड उचालेर हमलाको प्रयास गरिरहेको आरोप लगाएका छन्।

ओलीको ‘बटमलाइन’ संसद पुनःस्थापना, तर चुनाव भए ‘ब्याटल फिल्ड’ मा उत्रिन तयार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक निकास संसद पुनःस्थापनाबाटै खोजिनुपर्ने आफ्नो ‘बटमलाइन’ सुनाएका छन्।

विप्लव भन्छन्: जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ

नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने बताए ।

१७ वर्षमा ४७ लाखले हेरे नारायणहिटी सङ्ग्रहालय

शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो ।

निर्वाचनको वातावरण बनाऔँ: केपी ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

सुदन भन्छन्ः रवि र बालेनलाई भित्र थुनेका छौँ, नमिलेसम्म गेटको ताल्चा खुल्दैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबिच छलफल जारी छ।

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

महिलाहरूले गलैँचा बुन्न चासो देखाएपछि वडा कार्यालयले प्रशिक्षक राखेर तालिम दिएको थियो ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सर्लाहीको बलरा नगरपालिका–१० सुदामामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको छ।

त्रिविको दीक्षान्त समारोहमा १६ हजार दीक्षित (फोटोफिचर)

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

कुलमानपछि कुपण्डोलमा रविसँग छलफल गर्दै बालेन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबिच छलफल सुरु भएको छ।

शेखर कोइराला भन्छन्: जेनजी आन्दोलनको सर्कल पूरा हुनै बाँकी छ

तर राज्यले उनीहरूबाट कसले भनेर गरेको हो भनेर कुरा निकाल्नसक्नुपर्नेमा भने जोड दिए। उनले भने, ‘तीनीहरुले के खोजेको हो? के गर्न खोजेको हो?’

नवलपरासी पूर्वको ‘नमुना सदरमुकाम’ निर्माणले गति लिँदै

लक्ष्यभन्दा ढिला काम सुरु गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण योजनाले पछिल्लो समय गति लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्