२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सामानको मूल्य बृद्धि हुँदा भूकम्प पीडितलाई समस्या

सरकारले भूकम्प पीडितलाई पौष मसान्त सम्ममा दोस्रो किस्ता लिनु पर्ने लिष्ट सार्वजानिक गरेसँगै भूकम्प पीडितलाई घर बनाउने सामानको अभाव हुन थालेको छ। एकै पटक जिल्लाका अधिकांश घरबन्न थालेपछि घर बनाउने सामानको मूल्य बृद्धिका साथै अभाव भएको हो।

भूकम्पपछिको पुननिर्माण : घर ठडिएपछि भोजभतेर र नाचगान (भिडियो)

मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले भोजभतेरमा व्यस्त थिए। त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन्। राँगा, कुखुराको परिकारसहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो। आपसमा अबिर टीका र खादा पहिर्‌याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे।

भूकम्पपछिको पुनर्निर्माण : घर ठडिएपछि भोजभतेर र नाचगान

मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले भोजभतेरमा व्यस्त थिए । त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन् । राँगा, कुखुराको परिकारसहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो । आपसमा अबिर टीका र खादा पहि¥याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे ।

कम्पविनाको भूकम्प

मंसिर २२ गते साँझ करिब ७ वा ८ बजे, राष्ट्रिय भूकम्पमापन केन्द्रमा रहेको फोनको घन्टी बज्यो । भूकम्पमापन केन्द्रमा यस्तो फोनको घन्टी बज्नु अब सामान्य नै भइसकेको छ । खासगरी ०७२ सालको वैशाख १२ पछि । ‘हेलो, यो भूकम्पमापन केन्द्र हो ?’ फोनमा अलिकति हडबडाएको स्वर सुनियो । ‘हजुर हो । को बोल्नुभएको होला ?’ केन्द्रबाट सोधनी भयो । उताबाट सोधियो, ‘अहिले भर्खर जुन भूकम्प गयो नि, त्यो कति रेक्टर स्केलको थियो ?’ ‘भूकम्प ? अहिले भर्खर ?’ फोन उठाउने कर्मचारी अलिकति झस्के, ‘खोई हजुर, यता त त्यस्तो कुनै रेकर्ड भएको छैन । अहिले त कुनै भूकम्प आएकै छैन हजुर ।’

इरानमा दुई दिनमा दुई वटा भूकम्प

इरानको केरमान प्रान्तको होजाक सहरनजिकै केन्द्रविन्दु भएर मङ्गलबार दिउँसो र बुधबार बिहान भूकम्प गएको समाचार छ।  मङ्गलबार दिउँसो ६.२ रिक्टर स्केलको र बुधबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ।

भूकम्पले लुटेको विद्यार्थीको हाँसो फर्कियो

समुद्रिसतहदेखि तीन हजार सात सय ९० मिटर उचाइमा रहेको खुम्जुङ गाउँ विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा छ । सगरमाथाको चिसो हावा ठोक्किन खुम्जुङ आइपुग्छ । यहाँ वर्षैभरि हिउँ देख्न पाइन्छ । प्राकृतिक र पर्यटकीय दुवै हिसाबले रमणीय यो गाउँ पनि २०७२ वैशाख १२ को भूकम्पबाट अछुतो रहन सकेन ।

मतदान गर्न भूकम्प विस्थापित गाउँ फर्के

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न भूकम्पका कारण विस्थापित गाउँ फर्किएका छन्।

भूकम्प प्रभावित गुम्बाको सर्वेक्षण सुरु

सरकारले २०७२ वैशाख १२ को भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको सर्वेक्षण सुरु गरेको छ । सर्वेक्षणका लागि बिहीबारबाट भूकम्प प्रभावित ३१ जिल्लामा इन्जिनियर परिचालन गरिएको छ ।

भूकम्पमा बाँचेका इरानीद्वारा सहयोगको अपिल

आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्।

आश्रय खोज्दै इरानका भूकम्प पीडित

७.३ रेक्टर स्केलको भूकम्प गएलगत्तै इरानका भूकम्प पीडितहरू आश्रयको खोजीमा हिँडेको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् । गत आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेहरूको ४ सय नाघिसकेको छ भने ७ हजारभन्दा बढी घाइते भएका छन् ।

इरानको भूकम्पमा मृत्यु हुनेको संख्या २३०जना पुग्याे

इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।  उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्।

भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघ्यो

इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघेको छ । इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

शक्तिशाली भूकम्प जाँदा इराक र इरानमा कम्तीमा सय जनाको मृत्यु

इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ। समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो।

भूकम्पपीडितलाई निब्र्याजी ऋण उपलब्ध गराउन कार्यदल गठन

भूकम्पपीडितलाई बैंक तथा वित्तीय संस्थामार्फत सामूहिक जमानी वा धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । सरकारले करिब ६ महिनाअघि निर्णय गरी यससम्बन्धी कार्यविधि लागू गरे पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

उपत्यकाका छ स्थानमा भूकम्प मापन केन्द्र राखिने

जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्