१ आश्विन २०८३ बिहीबार
image/svg+xml

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र रूपमा भइरहेको छ : गणेश पराजुली

पराजुलीले भदौ १० गते आएको बाढीबाट क्षतिग्रस्त नुवाकोट र धादिङ जोड्ने झोलुङ्गे पुलहरूको मर्मत तीव्र रूपमा भइरहेको बताएका छन्।

सशस्त्रद्वारा कटारीमा १३० किलो गाँजा बरामद

उदयपुरको पश्चिमी भेग कटारीबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।

भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन

भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम, ताप्लेजुङ, झापा, काभ्रे जिल्लामा उनीहरूको तथा परिवारको नाममा जग्गा रहेको देखिएको समितिको पत्रमा उल्लेख छ।

गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ शुक्रबारदेखि

पोखरामा शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ।

विपद्‍पछि आत्मविश्‍वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्‍चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ।

नारायणी लिफ्ट-खगेरी सिँचाइ आयोजना : मासिक विद्युत् खर्च ४२ लाखसम्म

चितवनको नारायणी लिफ्ट-खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ।

विधेयकको मूल मस्यौदा बनाउने क्षमता राज्यभित्रै हुनुपर्छ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणका लागि आवश्यक विधेयकको मूल मस्यौदा तयार गर्ने संस्थागत क्षमता राज्यभित्रै विकास गर्नुपर्ने बताएकी छन्।

सल्यानको दार्मामा स्क्रबटाइफस संक्रमण फैलिँदै

ज्वरो आएपछि सामान्य औषधि सेवन गरेर घरमै बस्ने क्रम बढ्दा सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस संक्रमण गम्भीर बन्दै गएको छ।

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ।

'सा*स फेर्न नसकेर तड्पी-तड्पी हुने मृ*त्युभन्दा बाढीमा सिधै परेको भइदियोस् मेरो बाबु'

उनले चिलिमेमा अहिलेसम्म शव नबिग्रिएको अवस्थाले मृत्यु केही दिनअघि मात्र भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

सेउटासँग ऐक्यबद्धताको सन्देश छोपेपछि रियल मड्रिडका तीन खेलाडी चर्चामा

स्पेनिस ला लिगाअन्तर्गत एल्चेविरुद्धको खेलअघि सेउटासँग ऐक्यबद्धता जनाउने सन्देश लेखिएको जर्सीको केही भाग छोपेपछि रियल मड्रिडका किलियन एमबाप्पे, भिनिसियस जुनियर र इब्राहिमा कोनाटे चर्चामा आएका छन्।

अर्थमन्त्री वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।

वीरगन्जमा निर्माण मजदुरको माग र ज्याला बढ्यो

वीरगन्जको घण्टाघर चोकमा दैनिक रोजगारीको खोजीमा आउने मजदुरको अवस्था पछिल्लो समय फेरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्