२३ भाद्र २०८१ आइतबार
image/svg+xml

सरकारी जग्गा प्लटिङ गर्न चिहानसमेत भत्काइयो

साविक पाँचकन्या ५ (हाल धरान–२२) का टेकबहादुर राईको आमा देउलक्ष्मीको ७४ वर्षको उमेरमा २०५५ साल वैशाख १० गते मृत्यु भयो। परिवारले उनको शवलाई आँपटार चौरीमा लगेर संस्कारअनुसार गाडे। स्थानीयले आफन्तको मृत्यु हुँदा त्यही चौरीमा शव गाड्थे।

रेलको चिहान र सद्दामका यी ड्राइभर

कुनै बेला बगदाददेखि जेरुशेलमसम्म रेल चलाउने कुरा हुन्थ्यो। तर अहिले बगदादबाट सबैभन्दा लामो रेल रातभरीको यात्रा तय गर्दै बसरासम्म जान्छ। दशकौंसम्म यहाँ काम गरेका चालक अली अल–कारखी भन्छन्,‘ यो रेलको नेटवर्कको सबैभन्दा ठूलो भाग कब्रिस्तान ( चिहान) जस्तो भएको छ।’

चिहानबाट फर्किइन् चेली

केही युवा खाल्डो खन्दै थिए, केही घन्टाअघि मात्र जन्मिएकी नवजात चेलीलाई पुर्न। आमा अर्धचेत अवस्थामा आलो सुत्केरी र सन्तान गुमाउँदाको पीडाग्निमा जल्दै थिइन्। बाबु पुर्पुरोमा हात राखेर नियतिलाई धिक्कार्दै थिए। अचानक बालिका कराइन्– च्याहाँ–च्याहाँ–च्याहाँ ...!

पण्डित 'बा'को चिहान

म लुकेर चौतारामाथि गएँ। चिलाउनेको रुखबाट चोरले झैँ चियाएँ– ओहो! वेदनिधि पण्डित बा रैछन्। उनको शरीर आधा जमिनमा गाडिएको थियो भने देब्रे हात भुइँमा पछारिएको थियो। टाउकाको टोपी चुच्चो परेको, जनैले घाँटी बेरिएको थियो। उनको नश्वर च्यानडाँडामा उभ्याइएको चिहानको मूर्तिझैँ देखिन्थ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्