प्रधानमन्त्री प्रचण्ड देउवा निवास धुम्बाराहीमा
सोमबार राति प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति देउवासँग विश्वासको मत माग्न धुम्बराही पुगेको शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिएका छन्।
सोमबार राति प्रधानमन्त्री नेपाली काँग्रेसका सभापति देउवासँग विश्वासको मत माग्न धुम्बराही पुगेको शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिएका छन्।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय मंगलबार गर्ने भएको छ।
यसैबीच कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि नयाँदिल्ली पुगेका छन्। निधिले भने भारतीय नेता डिपी त्रिपाठीको निधनको वार्षिकीमा सहभागी हुन नयाँदिल्ली आइपुगेको बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन्।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६९ सांसदको समर्थनसहित मुलकको ४४ औं प्रधानमन्त्री बन्ने भएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले व्यवधान मुक्त पार्टी बनाउने काममा आफू लाग्ने बताएका छन्।
आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ जितेर आएका काँग्रेसका ८९ जना सांसद यस मतदानमा सहभागी हुनेछन्। उनीहरु पाका र युवा दुवै पुस्ताका छन्।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा गगनकुमार थापालाई प्रस्ताव गर्ने भएका छन्।
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको बताएका छन्।
सरकारको नेतृत्व हस्तान्तरण गर्न देउवामाथि पार्टीभित्र र बाहिरबाट तीव्र दबाब परिरहेको छ।
प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंशा समेत गरे।