१२ पुस २०८२ शनिबार
image/svg+xml

कञ्चनपुर कारागार प्रकरण : नाइकेसहित १३ कैदी स्थानान्तरण

कैदीबन्दी र नाइकेबिचको विवादपछिको झडपमा आठ जना कैदीबन्दी घाइते भएका थिए। जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन समिति गठन गरेको छ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

सेनाको साख

कतिपय ठाउँमा आगजनी भइरहेको छ, मानिस मर्ने अवस्था आउँदा र विषम परिस्थितिमा पनि नेपाली सेना निरीह भएर बस्नुपर्छ भन्ने पक्कै होइन। कुनै दल विशेषका निम्ति सेनाको प्रयोग हुन सक्दैन। तर, राष्ट्रको सम्पत्ति जोगाउन सेनाको उपस्थिति हुनैपर्छ।

संविधान संशोधन नगरी मुलुकले निकास पाउँदैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए पनि मुलुकले निकास नपाउने बताएका छन्।

कांग्रेसको संस्थापन इतरमा दुई धार

सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको संस्थापन पक्षसँग महाधिवेशनमा प्रतिस्पर्धा गर्न शेखर कोइराला नेतृत्वमा इतर समूह संगठित बनेको थियो।

घर जग्गा कारोबार गर्न दुई सय कम्पनी इच्छुक

अब सरकारले तीन करोड रुपैयाँभन्दा बढीको घर जग्गा खरिदबिक्री गर्नुपरे कम्पनीमार्फत् गर्नुपर्ने नियम बनाएको छ। कारोबार गर्न एक सय ९७ कम्पनीले भूमि व्यवस्थापन विभागमा निवेदन दिएका छन्।

रवि र बालेन शाहबीच भेटवार्ता, चुनावी सहकार्यबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ।

सिंहदरबारमा ६ घण्टा लामो सर्वपक्षीय बैठक: विदेशबाट मतदान र ‘बेजिल्ला भोटिङ’ मा जोड

सिंहदरबारमा सोमबार सरकार, निर्वाचन आयोग, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच भएको करिब ६ घण्टा लामो बैठकमा निर्वाचन सुधारका विषयमा गहन छलफल भएको छ।

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा

लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ।

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

सरकारले जेन-जी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ।

मन्त्री आफैंले गरे सरकारको आलोचना, भने- सरकार र नेताहरू कसैको पनि ढंग देखिएन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफ्नै सरकार र राजनीतिक दलका नेताहरूको कार्यशैलीप्रति आलोचना गरेका छन्।

जेन-जी आन्दोलनका पीडितलाई निःशुल्क वैदेशिक रोजगारी !

योजनाहरू कागजमा सीमित रहने कि पीडित परिवारको जीवनमा साँच्चिकै रूपान्तरण ल्याउने भन्ने प्रश्न कायमै छ ।

शिक्षामन्त्रीलाई प्रश्न- छलफलमा के सल्लाह भयो ? मन्त्री जवाफ- खरानीको डल्ला जस्तै सल्लाह भयो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले सोमबार सिंहदरबारमा आयोजित निर्वाचन केन्द्रित सर्वपक्षीय बैठक उपलब्धिमूलक नभएको भन्दै टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीलाई महेशले सोधे- निर्वाचन भएन भने संसद् पुनः स्थापना हुन्छ कि के हुन्छ ?

नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले तोकेको मितिमा निर्वाचन नभए विघटित संसद्को भविष्य के हुन्छ भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई प्रश्न गरेका छन्।

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्