२७ आश्विन २०८१ आइतबार
image/svg+xml

गणतन्त्रमा मार्सी!

चतुर माओवादी प्रधानमन्त्री दाहालले राजावादीसँग एमालेलाई भिडाएर उसको शक्ति त्यतै अल्मल्याउन चाहनु उनको राजनीतिक चाल हुन सक्छ।

नेकपा नेपाली कांग्रेस (माओवादी) !

के, कसरी र किन प्रचण्ड कांग्रेस बैठकमा घुसे ? कुन साइनोले उनले सहभागीको हकमा माइन्यूटमा हस्ताक्षर गरे ?

संविधान र अक्कडे माइलाको भैँसी

संविधान जारी भएपछि सबै भन्दा ठूलो दुर्भाग्य नवयुवराज, युवराज्ञीहरूको नवअवतार र जगजगी सुरु भयो। सुन र मानव तस्करी, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने जघन्य अपराधसमेत भए।

प्रधानमन्त्री राजीनामा देऊ !

जातीय भड्काउको अभिव्यक्ति दिने देशका कार्यकारी प्रमुखलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार हुँदैन।

पूर्वराष्ट्रपति, स्टन्टबाजी र मिसन–८४

नेपाली राजनीतिको वर्तमान गाईजात्राको अन्त्य नै मिसन–८४ को लक्ष्य हुनुपर्ने हो तर मिसन–८४ लाई पनि प्रदूषित पार्ने खेल नेपथ्यमा सुरु भैसकेको छ।

मोही माग्ने ढुुंग्रो लुकाउने !,महाभियोगको अस्त्र, गठबन्धनकै कन्चटमा !

चुनाव घोषणा भैसकेपछि राणाबाट यी षडयन्त्र र जालझेल पर्दाफास हुन्छ भन्ने कल्पनासम्म गरेका भए आफ्नै कन्चटमा तेर्सिने महाभियोगको अस्त्र किन उठाउँथे यी गठबन्धन कारीले ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्