१७ असार २०८३ बुधबार
image/svg+xml

‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री

निर्देशक चन्द्र पन्तद्वारा निर्देशित चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हात पारिरहेको छ।

पाकिस्तानमा शिक्षण केन्द्रको छत खस्दा १४ बालबालिकाको मृत्यु

लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना बालबालिकाको मृत्यु भएको छ।

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा बोलकबोल हुँदै

नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ बुधबार बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।

मुख्य नाकाबाट निर्धक्क रुपमा भारततर्फ तस्करी हुन्छ गाँजा

नेपाली सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारेर लागुऔषध गाँजालाई नेपालको मुख्य प्रवेशद्वारबाटै नै सजिलै तरिकाले भारततर्फ तस्करी गर्दै आएको पटक पटक सार्वजनिक हुँदै आएको छ।

गायक मेघराज रानाेहँछाले बाेलाए ‘टिकटकमा आउनु है’

गीतकार उदय राईकाे टिकटकमा आउनु है ’ गीतलाई गायक मेघराज रानाहँछाले सुमधुर स्वरमार्फत जीवन्तता प्रदान गरेकाे छ।

जर्मन दूतावासले भन्यो : पासपोर्ट प्रकरणमा राजदूत फुयाँललाई स्पष्टीकरण सोेधेका छैनौँ

काठमाडौंस्थित जर्मन दूतावासले नेपालको इलेक्ट्रोनिक राहदानी (ई–पासपोर्ट) खरिद तथा छपाइ प्रक्रियामा आएका समाचारको खण्डन गरेको छ।

राष्ट्रियसभा बैठक बस्दै, केके छन् कार्यसूचीमा ?

आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभालाई जानकारी गराउने कार्यसूची रहेको छ।

पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण

नेपालको पूर्वी मुख्य स्थल नाका काँकडभिट्टामा विदेशी पर्यटकलाई स्वागत गर्न तथा नेपालको सकारात्मक पहिलो छाप दिन पर्यटकीय संरचना निर्माण सुरु गरिएको छ।

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।

मधेस प्रदेशसभा बैठक बस्दै

मधेस प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ।

बजारमा घातक सौन्दर्य सामग्री: गुणस्तर जाँच्ने कसले?

आयातित सौन्दर्य सामग्रीको गुणस्तर जाँच गर्ने निकाय नहुँदा जथाभावी बिक्रीवितरण र प्रयोग हुँदै आएको छ।

श्रीमानले जङ्गली जनावरका लागि राखेको पासोमा श्रीमती परेपछि..

जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्