१९ असार २०८१ बुधबार
image/svg+xml

दल, सरोकारवाला निकाय र सञ्चारको एकताबाटै सुशासन कायम गर्न सकिन्छ : घर्ती

प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वयन, संक्रमणकालीन न्यायजस्ता महत्त्वपूर्ण विधेयकमाथिको छलफललाई प्रभावकारी बनाउन सांसदले अध्ययन, अनुसन्धानलाई सशक्त बनाई थप क्रियाशील हुन आवश्यक रहेकाे बताएका छन्।

रुकुमपूर्वमा डेंगु पोजेटिभ

रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।

रुकुममा सिस्नो टिप्न गएका दुई दिदीबहिनी मृत फेला

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन्। बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन्।

कार्यसम्पादनमा रुकुमपूर्व दोस्रो

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ।

घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री खाँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलार्ई उद्धार गरी अस्पताल पुर्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको जनाइएको छ।

कान्छो जिल्लामा ‘विकासको रहर’

रुकुमपूर्वको भौगोलिक विकटतालाई सहज बनाउन सडकलगायत पूर्वाधारमा जोड दिनुपर्ने स्थानीय बताउँछन्। मगर (खाम) जातिको बाहुल्य रहेको जिल्लामा विकासका लागि गर्नुपर्ने धेरै काम बाँकी छन्।

सम्झौता अवधि सकिँदा पनि पुल निर्माणको काम शुरु भएन

सम्झौता अवधि सकिँदासम्म पनि रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु हुनसकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्