१३ माघ २०७९ शुक्रबार

पाकिस्तानी बाढीको पाठ

यसपटक वर्षायाममा आएको भीषण बाढीले छिमेकी पाकिस्तान तहसनहस भएको छ। पानी पर्न रोकिएको हप्तौँपछि पनि पाकिस्तानका अधिकांश भूभाग जलमग्न छन्।

पाकिस्तानी बाढीपछि जलवायु सोधभर्ना अभियानले पायो तीव्रता

बाढीले १२ वर्षीया बालिका नुरको घर र पढ्ने विद्यालय ध्वस्त पारेको छ। नयाँ बासस्थान खोज्न बाध्य हुँदा उनीसँग विद्यालय जाने र खेल्ने साथीहरू पनि तितरवितर भएका छन्।

पाकिस्तानी बाढीको भीषण वितण्डाका लागि को जिम्मेवार?

दशकौँसम्म खनिज इन्धनको उच्च प्रयोगका कारण सिर्जित तापमान वृद्धिले गरिबहरू बढी मात्रा प्रभावित भएका छन् र ग्लोबल नर्थ यो जिम्मेवारीबाट भाग्न सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्