९ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि

सन् २०१९ को पहिलो सात महिनामा चीनमा जर्मनीको लगानी ६२.७ प्रतिशतले वृद्धि भएको बेइजिङले जनाएको छ।

चीनमा पहिरो जाँदा नौ जना बेपत्ता

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन्।

सम्बन्धको कसीमा नेपाल र भारत–चीन

भारत तथा चीनबीच सम्बन्ध प्रगाढको विषय हाम्रानिम्ति ‘बेगानी शादी में अब्दुल्ला दिवाना’ हुनु मात्र होइन। यसमा नेपालको आफ्नै सरोकार, हित र समृद्धिका स्वार्थ पनि लुकेका छन्।

चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउँदै

चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङ इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीन त्रिपक्षीय बैठकमा सहभागी भएर आइतबार साँझ काठमाडौं आउने तय भएको छ।

चीनले भन्याे- फेन्टानिलबारे ट्रम्पको भनाई आधारहीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा फेन्टानिल नामक औषधिका कारण अमेरिकीको ‘मृत्यु भएको’ भन्ने अभिव्यक्ति ‘आधारहीन’ रहेको भन्दै यसको मङ्गलबार चीनले खण्डन गरेको छ।

दसैअघि नै नेपाल–चीन डिपिआर सम्झौता

नेपाल–चीन अन्तरदेशीय रातामाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि सम्झौता हुने भएको छ।

चीनको औद्योगिक उत्पादन घट्यो

चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन्। अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो।

चिनियाँ सामानमा थप कर लागू

चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धि सँगसँगै चीनसँगको वार्तालाई पनि निरन्तरता दिने बताएका छन्।

अमेरिका–चीन व्यापार युद्धले कर्णालीमा असर

विश्वका दुई ठूला अर्थतन्त्र राष्ट्र अमेरिका र चीनबीच व्यापार युद्ध बढ्दै जाँदा नेपालमा प्रत्येक्ष असर परेको छ। परनिर्भर नेपालले सुन कारोबारमा पनि ठूलो मार खेप्नु परिरहेको छ। सुनचाँदी व्यवसायीहरूको धेरै व्यापार हुने तीजमा यही युद्धले आधा व्यापार घाटा भएको छ।

विवाहको नाममा नेपाली चेली चीनमा तस्करी हुने खुलासा

गरिब तथा ग्रामिण क्षेत्रका युवतीलाई लक्षित गरी मनाव तस्करी गर्ने गिराेहले विवाहको नाम नेपाली युवतीको किनबेच गरिरहेको खुलासा भएको छ। नेपाली युवतीहरुलाई विवाहको बहानामा चीन लैजानको लागि  मानव तस्करी हुन लागेको विशेष सूचनाको आधारमा मनाव बेचविखन अनुसन्धान ब्यूरोले उद्धार गरेको छ।

चिनियाँ सेनाका २२ जना काठमाडौंमा

चीनले हालै सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा पनि छिमेकी मुलुकसँगको संयुक्त सैन्य अभ्यासलाई जोड दिएको छ। चीनको राज्य परिषद्को सूचना कार्यलयले सार्वजनिक गरेको सो श्वेतपत्रमा नेपालसहितका छिमेकी मुलुकसँग गहिरो सैन्य साझेदारी बनाउन चाहेको भनिएको छ।

चीनमा जटिल बन्दै विवाह

सन् १९७८ देखि ३५ वर्षसम्म लागू ‘एक सन्तान’ नीतिले चीनमा लैंगिक जनसंख्याको असन्तुलन बढाएको छ। अहिले यहाँ झन्डै २ करोड पुरुषले विवाहका लागि केटी नपाउने अवस्था छ।

लुम्बिनीका कारण नजिकिँदै चीन

मुख्यमन्त्री पोखरेलको भ्रमणका क्रममा सिंचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम भएको छ।

चीन–अमेरिका वार्ता चाँडै शुरु हुन्छः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनबीचको व्यापार वार्ता चाँडै पुनः शुरु हुने बताएका छन्। दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ।

नेपाल एयरलाइन्सलाई चीनको उडान अनुमति, युरोपको प्रतिबन्ध हटाउन पहल गर्ने

नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भदौ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा भएको आइकाओ सदस्य राष्ट्रका नागरिक उड्डयनका बरिष्ठ अधिकारीहरुको सम्मेलनमा भारत र चीनका अधिकारीहरुले नेपाल नागरिक उड्डयनलाई सहयोग गर्ने बताएका जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्