विश्वकपको अग्निपरीक्षा
क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।
क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।
सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खानाकाे व्यवस्था मिलाइदिएका छन्।
उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ।
नेपालले वेस्ट इन्डिज 'ए'विरुद्धको पाँचौ तथा अन्तिम खेलमा पहिलो सफलता हाात पारेको छ ।
वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने वेस्ट इन्डिज 'ए' विरुद्धको अन्तिम खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरुले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन्।
आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका छन्।
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ट्वेन्टी– २० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छ।
नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुने प्रक्रियामा रहेको बताएकी छिन्।
जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
शेयर बजारका लगानीकर्ताहरूलाई सम्पत्ती सुद्धिकरण आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यशाला गोष्ठी विराटनगरमा आयोजना गरिएको छ
प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन्।