मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु हुँदै
नेपालमा गैरकानुनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यही भदौ ३० गतेबाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम सुरु गर्ने निर्णयसहित उक्त गोष्ठी सम्पन्न गरेको हो।
नेपालमा गैरकानुनी रूपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले यही भदौ ३० गतेबाट मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम सुरु गर्ने निर्णयसहित उक्त गोष्ठी सम्पन्न गरेको हो।
दुई देशका सेनाबीच एक महिना हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन्।
'संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ', नेता सिंहले भने। उनले नागरिकको जीवनमा सहजता आउनु नै परिवर्तनको आभाष हुने बताए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार युगलकिशोर राई र विनोद डंगोललाई प्रशिक्षकमा नियुक्त गरेको हो।
प्रदेश समितिको बैठकले प्रदेशका ५२ प्रदेशसभा निर्वाचन क्षेत्रमा पार्टीको चुनावी माहोल निर्माण गर्न तथा पार्टीको अवस्था एकिन गर्न प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ।
सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्।
विधेयक फिर्ता गर्दा राष्ट्रपतिको सन्देशबारे भने पार्टी र सत्तारु गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए ।संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नु नपर्ने उनले बताए।
नेपालस्थित पाकिस्तान दुतावासले पाकिस्तानको ७५औं स्वतन्त्रता दिवस मनाएको छ।
नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नहुनु, सवारीसाधनको सङ्ख्या वृद्धि हुनुलगायतका कारणले दुर्घटना बर्सेनि बढिरहेका छन् ।
काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा चार सय रुपैयाँले घटेको हो।
रेडक्रसको रौतहट शाखा सभापतिमा राजकिशोर प्रसाद यादव निर्वाचित भएका छन् । यसैगरी उपसभापतिमा अनिरुद्ध महतो र निलु झा तथा मन्त्रीमा धर्मेन्द्र प्रसाद सिंह निर्वाचित भएका छन्। शाखाको कोषाध्यक्षमा रामअधार राययादव र उपकोषाध्यक्षमा शेष कैमुदिन निर्वाचित भएको शाखाले जनाएको छ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेकाे हाे।
टाटा नेक्सनले नेपालको नम्बर एक एसयुभी भएको दाबी गरेको छ।
नेपाली कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएकाे छ।