४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कागबेनी बाढीको वर्षदिनः उठ्दैछ कागबेनी

एकवर्ष अघि बस्ती नै तहसनहस बनाउनेगरि मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारमा बाढी पस्यो। बाढीले ढलेका संरचना उठाउन स्थानीय जुटे। लेदो पसेर भरिएका घरका कोठाचोटा सफा गर्न स्थानीयले हातमा हात मिलाए। आर्थिक सहयोग देखि श्रमदान गर्न जिल्लाबासी ओइरिए। सबैको साथ र हातमा हात जुट्दा कागबेनी बिस्तारै उठ्दैछ, कागबेनीले स्वरुप फेर्दैछ।

लेदोसहितको भेलले बस्ती बगाउँदा गोरखामा हराएका पाँचजना अझै भेटिएनन्

पहिरोले खोल्सी थुन्दा पोखरी बनेको र त्यही पोखरी फुटेर बग्ने क्रममा छहराबाट खसेको लेदोसहितको भेलले बगाउँदा गोरखामा एकैपरिवारका तीनजना सहित पाँचजना बेपत्ता भएका छन्। भेलमा परेर अरु दुइजना घाइते भएका छन्।

दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा एकजना बेपत्ता

बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एकजना बेपत्ता भएका छन्।

पहिरोले घर बगाउँदा स्याङ्जा, तनहुँ र पर्वतमा आठ जना बेपत्ता

अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठजना बेपत्ता भएका छन। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँददा तनहुँ र स्याङजामा ३–३ जना तथा पर्वतमा दुई गरि आठजना बेपत्ता भएका हुन्।

जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो

भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ ।

ब्राजीलको दक्षिणी क्षेत्रमा बाढीका कारण ५५ जनाको मृत्यु

ब्राजीलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ। बाढीका कारण अन्यय ७४ जना बेपत्ता भएका छन्।

वर्षासँगै आएको बाढीमा परी १५५ जनाको मृत्यु

तान्जानियाको प्रधानमन्त्री कासिम मजालिवाले वर्षासँगैको बाढीका कारण २ लाख ५१ हजारभन्दा बढी परिवार प्रभावित बनेको जानकारी दिएका छन्।

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित बनेको छ।

दुबईमा बाढीले जनजीवन प्रभावति, आज पनि ठूलो वर्षाको सम्भावना

मरुभूमिले भरिएको दुबईमा बाढीका कारण जनजीवन प्रभावित बनेको छ।

राम्रो उत्पादन हुन थालेपछि चैते धानमा किसानको आकर्षण

‘उत्पादन बर्खे धानकै जस्तो हुन्छ। बर्खामा पानी कम पर्यो भने भदौमा दोस्रोपटक पनि उत्पादन दिन्छ’, उनले भने, ‘बर्खे धान रोपाइँ गर्दा बाढी र डुबानका कारण कहिल्यै राम्रो भएन। त्यसैले वर्षात्को समयमा धान रोप्नै छाडिदिए।’

बाढी प्रभावित जलविद्युत् आयोजनाले राहत नपाएको गुनासो

पूर्वका बाढी प्रभावित जलविद्युत् आयोजनाले लामो समयसम्म राहत नपाएको गुनासो ऊर्जा विज्ञहरूले गरेका छन्।

इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबारबिहिन

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहत

‘जोगबूढा नदीमा तटबन्ध निर्माणको काम सकिएको छ’, उनले भने, ‘यस वर्ष महाकाली नदीमा पाँच–छ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ।’

बाढी प्रभावित विद्युत् आयोजनालाई बिमा कम्पनीले भुक्तानी दिएनन्

गत असारको पहिलो साता आएको बाढी पहिरोबाट प्रभावित जलविद्युत् आयोजनाले नौ महिना बित्दा पनि बिमा कम्पनीले समयमै भुक्तानी नगर्दा समस्या परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्