७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

फोहोरले जंगल र खानेपानीका मुहान दुर्गन्धित

जिल्लाको खाँडाचक्र नगरपालिका- १ मान्म बजारको फोहोरले खानेपानीको मुहानै प्रदूषित भएको छ।

मापदण्ड विपरीतका औषधि पसलमा सिलबन्दी

मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।

श्रीमानबाट निर्घात कुटपिटपछि न्यायको खोजीमा गीता

कालिकोटको मान्म बजारमा पसल गर्दै आएकी सान्नी त्रिवेणी गाउँपालिका–१ की २३ वर्षीया गीता जैसी (शाही)लाई उनका श्रीमान दानबहादुर शाहीले निर्घात कुटपिट गरेका हुन्।

मान्म बजारका सीसी क्यामेरा प्रयोगविहीन

कालिकोट जिल्लाको मान्म बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेराहरूको संरक्षण नहुँदा प्रयोगविहिन अवस्थामा छन्। शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७६/२०७७ मा मान्मको मुख्य बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा मर्मत सम्भार अभावमा बेकाम्मे भएका हुन्।

जोखिममा मान्म बजार क्षेत्र

सदरमुकाम बीच बजारमा फोहोर पानी जम्ने,सवारी साधन आवतजावत गर्दा फोहोर पानी मानिसको शरीरमा छल्किने गरेको छ। घरको पछाडी फोहोरै फोहोर छ। यो समस्याको समाधान कहिले हुन्छ? भनेर नागरिकले प्रतिप्रश्न गरिरहेका छन्। यता उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय,खाँडाचक्र नगरपालिका र वडा कार्यालय निरिह अवस्थामा रहेको छ।

धमाधम सडक आरसिसी

चार वर्षयता कालिकोटको सदरमुकाम मान्म बजारभित्र र आसपासका सडक आरसिसी गर्ने काम जारी छ। मूल बजार आरसिसीपछि बजारछेउका सडकलाई पनि आरसिसी गर्ने योजनाअनुसार ठेक्का लगाउने काम भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्