११ चैत्र २०८२ बुधबार
image/svg+xml

कास्की २ मा रास्वपाका पौडेल भारी मतान्तरले विजयी

विजयी पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ मत मात्र प्राप्त गरेका छन्। पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४ सय १८ रहेको छ।

सर्लाही-४ अग्रता बढाउँदै अमरेश, २८ सय मतले पछि परे गगन

सर्लाही क्षेत्र नम्बर-४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन्।

काठमाडौं-५ मा रास्वपाका स्मितको जित, प्रदीप र ईश्वर भारी मतान्तरले पराजित

काठमाडौं क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्मित पोखरेल फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्।

झापा-२ मा इन्दिराको फराकिलो अग्रता, एमाले र कांग्रेस निकै पछाडि

झापा क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा राना मगरले आफ्नो फराकिलो अग्रता कायमै राखेकी छन्।

दैलेख १ मा कांग्रेसकी बासना थापा विजयी

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार थापा १२ हजार ३ सय ७१ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

‘थोरै सिट ल्यायो भनेर हेप्ने दुस्साहस नगरियोस्, म जंगलको सिंह हुँ’

नेपाली कम्युनिष्ट पार्टी संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दललाई निर्वाचनमा प्राप्त सिट संख्याका आधारमा कमजोर नठान्न चेतावनी दिएका छन्।

कांग्रेस उम्मेदवार बासनाको अग्रता कायम : पछ्याउँदै एमाले

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको 'घण्टी' ७ हजार ८ सय ७९ मतका साथ तेस्रो स्थानमा छ भने नेपाली कम्युनिष्ट पार्टीको 'तारा' चिह्नले ३ हजार ८ सय ३६ मत प्राप्त गरेको छ। दैलेख १ मा अहिले मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै केन्द्रित देखिएको छ।

कञ्चनपुर–२ मा रास्वपाका बोहराको अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं-२ मा जारी प्रत्यक्षतर्फको मतगणनाको पछिल्लो मतपरिणम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहराले फराकिलो मतान्तरसहित अग्रता कायम कायम गरेका छन्।

मोरङ-४ मा रास्वपाका सन्तोष राजवंशी विजयी

मोरङ क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी सानदार मतान्तरसहित विजयी भएका छन्।

सुर्खेतमा कांग्रेस र रास्वपा अगाडि

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुर्खेत जिल्लाका दुवै निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ।

जुम्लामा देखिएन रास्वपा लहर: राप्रपाका ज्ञानेन्द्रको फराकिलो अग्रता

नेपाली कांग्रेसका दीप बहादुर शाही १ हजार ८ सय ८४ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका शान्ति लाल महत ९ सय ३७ मतमा खुम्चिएका छन्। जुम्लाको यो प्रारम्भिक नतिजाले यस पटक पनि ज्ञानेन्द्र शाहीको पकड बलियो रहेको संकेत गरेको छ।

१२ क्षेत्रमा नतिजा: रास्वपाको ७, कांग्रेसको ३ र नेकपाको २ जित

प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार हालसम्म विभिन्न तीन राजनीतिक दलका १२ जना उम्मेदवार निर्वाचित भएका छन्।

दाङका सबै क्षेत्रमा रास्वपाको भारी अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतगणना परिणाम अनुसार दाङ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले आफ्नो अग्रतालाई निकै फराकिलो बनाउँदै लगेका छन्।

उज्यालो नेपाल निर्माणको यात्रामा थप सक्रिय रहनेछु : अध्यक्ष घिसिङ

काठमाडौँ क्षेत्र नं. ३ बाट पराजित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष घिसिङले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई बधाई दिँदै आफूलाई मत दिने मतदाताहरूलाई आभार व्यक्त गरेका छन्।

मधेशमा रास्वपाको अग्रता: ३२ मध्ये २९ सिटमा रास्वपा अगाडि

मधेश प्रदेशका ३२ सिटमध्ये रास्वपा सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्साका सबै क्षेत्रमा अगाडि देखिएको छ। सप्तरी, धनुषा र रौतहटको एक-एक क्षेत्रबाहेक यी जिल्लाका बाँकी तीन-तीन क्षेत्रमा पनि रास्वपा अगाडि छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्