५ आश्विन २०८१ शनिबार
image/svg+xml

सडक दुर्घटना बढेपछि प्रदेश १ को चार जिल्लामा टाइम कार्ड लागु

दुर्घटना बढेसँगै मानवीय र भौतिक क्षति बढेपछि इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले चार जिल्लामा टाइम कार्ड कार्यान्वयनलाई कडाई गरेको छ।

साढे पाँच महिनामा २५० को मृत्यु, ८३४ घाइते

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालू वर्षको साढे पाँच महिनामा मात्रै प्रदेशमा ७ सय ८७ वटा सवारी दुर्घटना भएका छन्।

आन्तरिक पर्यटक ह्वात्तै बढेपछि म्याग्दीका होटल भरिभराउ

केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन्। म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन्।

सुदूरपश्चिमः दसैँमा नौजनाको मृत्यु

चाडपर्वका समयमा गन्तव्यमा पुग्न सार्वजनिक सवारी समयमा नपाउनाले आफ्नै साना सवारीमा यात्रा गर्नेहरू बढी दुर्घटनामा परेको जनाइएको छ।

दुर्घटना रोक्न ट्राफिक एक्लैले सम्भव छैन : बिसी

नोबेल शिक्षण अस्पताल, नेपाल औषधि व्यवसायी संघ मोरङ, नेपाल यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघसमेतको सहकार्य एवं सहयोगमा शिविरको आयोजना गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्