३ माघ २०८२ शनिबार
image/svg+xml

विवाह बन्धनमा बाँधिँदै धनुष र मृणाल ठाकुर

साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुर एक पटक फेरि आफ्नो सम्बन्धका कारण चर्चामा छन्।

रास्वपाको केन्द्रीय समिति बैठक आइतबार बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ।

प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ।

आज यस्तो छ कृषि उपजको थोक मूल्य

ब्रोकाउली प्रतिकिलो रु १३०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु १३०, गाँठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ।

उज्यालो नेपाल पार्टीले मोटरसाइकल र्‍याली गर्दै

र्‍याली तिनकुने-माईतिघर-त्रिपुरेश्वर-टुंडिखेल-दरवारमार्ग-भद्रकाली-बानेश्वर हुँदै फेरि तिनकुनेमै आएर कोणसभामा परिणत हुने छ।

कालीकोट जिप दुर्घटना: ३ मृतकको सनाखत, चालक सकुशल

सेरी पान्तडी सडक खण्डअर्न्तगत कालीकाेटकाे शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुकी भएको जीप दुर्घटनाका मृतकको सनाखत भएको छ।

फोक्सुन्डो ताल: देशको अविच्छिन्न आत्मा

फोक्सुन्डोले गम्भीर प्रश्न सोधिरहेको छ - हामी अमूल्य सम्पदाको संरक्षण गर्छौं कि सस्तो मूल्यमा बेचिदिन्छौं?

युवाले देखाएनन् निर्वाचन प्रहरीका लागि रुचि, मागअनुसार निवेदन नपरेपछि समय थप

उचाइ र तौलतर्फ पुरुषको हकमा न्यूनतम उचाइ पाँच फिट तीन इन्च, छाती ३१–३३ इन्च, तौल ५० केजी तथा महिलाको हकमा न्यूनतम उचाइ पाँच फिट, तौल ४२ केजी तोकिएको छ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन भोलिदेखि, तयारी पूरा

प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रिय सभाको हिउँदे अधिवेशन यही माघ ४ गतेदेखि सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको छ।

प्रश्नहरूको समाज

खेत रोपेर समाजमा छिर्दै गर्दा काम देख्दैन समाज। दिनभरि हलो जोतेर घर फर्कंदै गरेका हलिदाइको फाटेको इस्टकोट देख्छ समाजले, देख्दैन सियोका डोबहरू।

गगनजी र विश्वजीको केन्द्रीय समितिलाई हार्दिक बधाई : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापालाई बधाई दिएका छन्।

ट्रम्पले नपत्याए पनि मचाडोको दाबी : सही समय आएपछि भेनेजुएलाको पहिलो महिला राष्ट्रपति बन्छु

बिहीबार ५८ वर्षीया मचाडोले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेकी थिइन्। ‘उहाँ (राष्ट्रपति ट्रम्प) यसको लागि योग्य हुनुहुन्छ,’ उनले भनिन्, ‘यो धेरै भावनात्मक क्षण थियो, मैले भेनेजुएलाका जनताको तर्फबाट नोबेल शान्ति पुरस्कार पदक उहाँलाई प्रदान गर्ने निर्णय गरेँ।’ ह्वाइट हाउसको भोजपछि ट्रम्पले पदक स्वीकारे वा गरेनन् भन्ने स्पष्ट भएको छैन। नर्वेको नोबेल समितिले पुरस्कार हस्तान्तरण गर्न नसकिने बताएको छ।

एन्फा राष्ट्रिय लिग: एनआरटीविरुद्ध मच्छिन्द्रको साँघुरो जित

बहुप्रतीक्षित खेलमा मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन प्रतिद्वन्द्वी न्युरोड कर्नर टिम (एनआरटी) लाई हराउँदै राष्ट्रिय लिगमा सुखद सुरुआत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्