अन्तिम खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी-ट्वान्टी सिरिज
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो।
आज नेपालले केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी २० खेलमा टस जितेर पहिले ब्याटिङ गर्दैछ । ५ खेलमा दुवैले २-२ खेल जितेको छ। सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएको हो।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनायो।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४विकेटले हराएको हो।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रनमा रोकियो। केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ। घरेलु टोलीविरुद्ध नेपाल दोस्रो जितको खोजीमा छ।