२१ असार २०८१ शुक्रबार
image/svg+xml

अन्तिम खेलमा केन्यालाई हराउँदै नेपालले जित्यो टी-ट्वान्टी सिरिज

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो।

नेपालद्वारा केन्यालाई १७६ रनको विजयी लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो।

केन्याविरुद्ध नेपाल: जित्नैपर्ने दबाबमा दुवै टिम

आज नेपालले केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी २० खेलमा टस जितेर पहिले ब्याटिङ गर्दैछ । ५ खेलमा दुवैले २-२ खेल जितेको छ। सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो।

केन्याले दियो नेपाललाई मध्यम विजयी लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १ सय १ रन बनायो।

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।

केन्याले दियो नेपाललाई १ सय ५७ रनको विजयी लक्ष्य

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रनमा रोकियो। केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ खेले।

टस हारेर बलिङ गर्दै नेपाल

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ। घरेलु टोलीविरुद्ध नेपाल दोस्रो जितको खोजीमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्