२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

केन्याविरुद्ध नेपाल: जित्नैपर्ने दबाबमा दुवै टिम

फाइल तस्बिर।

आज नेपालले केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी २० खेलमा टस जितेर पहिले ब्याटिङ गर्दैछ । केन्यासँगको ५ टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालले अन्तिम खेल खेल्दैछ। सिरिज जित्नको लागि दुवैले टिमले आजको खेल जित्नैपर्ने दबाब छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो  ३:४५ बजे हुँदैछ।    

५ खेलमा दुवैले २-२ खेल जितेको छ। सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो।

सिरिज आफ्नो बनाउन जित्नैपर्ने दबाबको कारण नेपालले यस खेलमा बलियो प्लेईङ-११ मैदान उतार्ने छ। सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो।

सिरिज आफ्नो बनाउन जित्नैपर्ने दबाबको कारण नेपालले यस खेलमा बलियो प्लेईङ-११ मैदान उतार्ने छ।

प्रकाशित: १४ भाद्र २०७९ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App