५ आश्विन २०८१ शनिबार
image/svg+xml

संसद् छलेर कानुन बनाउँदै सरकार

जनताको सर्वोच्च निकाय संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले मुलुकको आवश्यकता र औचित्यका आधारमा कानुन निर्माण गर्नसक्छ।

राष्ट्रियसभा बैठक सरेको सर्‍यै

राष्ट्रियसभाको बैठक ‘बिजनेस’ नभएका कारण अवरूद्ध हुँदै आएको छ। शुक्रबार बोलाइएको बैठक ६ दिन पछाडि सारिएको छ। यसअघि असोज १२ गते बस्ने तय भएको बैठक एकाएक सूचना जारी गरी असोज १८ बोलाइएको छ।

राष्ट्रियसभाबाट नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ।

सामाजिक सद्भाव कायम राख्न राष्ट्रिसभामा सांसदहरुको आह्वान

राष्ट्रिसभाको आज बसेको बैठकको विशेष समयमा सांसदहरुले धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पुर्‍याएको भन्दै आपसी भाइचारा र सहिष्णुता कायम गर्न आग्रह गरेका हुन्।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

एमालेले अवरोध गरेपछि राष्ट्रियसभा बैठक आज पनि स्थगित

प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि आज बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ।

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

बैठक सुरू भएलगत्तै एमाले सांसद्हरू सुन प्रकरणमा छानबिनको माग गर्दै उठेका थिए। त्यसपछि सांसद् भैरव सुन्दर श्रेष्ठले बोल्न अध्यक्ष गणेश तिमिल्सेनाले समय दिएका थिए।

राष्ट्रियसभामा उठ्यो तस्करी नियन्त्रणका कुरा

सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त विभिन्न तीन विधेयकका सन्देश प्रस्तुत गरिएको छ।

सुर्तीजन्य पदार्थमा कर बढाउन राष्ट्रियसभाका सांसदको माग

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन्।

जुहारी खेल्ने स्थल बन्दै संसद्

प्रतिनिधिसभा र राष्ट्रियसभाले संसद्का कामलाई बिनाअवरोध निरन्तर अघि बढाउन पाउनुपर्छ। संसद्को नियमित काम अघि बढाउन सांसदहरू पनि त्यही किसिमको अनुशासन र भूमिकामा बाँधिनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्