२० आश्विन २०८१ आइतबार
image/svg+xml

कृषक सहजताका लागि गाउँमै पशु स्वास्थ्य शिविर

जिल्लाकै सबैभन्दा विकट मानिएको विजयनगर गाउँपालिका १ गुगौली गाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

दुई हजार किलो माछा नष्ट

चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।

पशु स्वास्थ्य विधेयक सच्याउन माग

पशु स्वास्थ्य सम्बन्धि प्रस्तावित विधेयकका त्रुटि सच्याउनदन देखि भेटेरिनरी चिकित्सक तथा अन्य पशु सेवाकर्मीहरू देशव्यापी आन्दोलनमा उत्र्रेका छन्।

पशुस्वास्थ्य विधेयक बहुमतले पारित

'उनीहरुको सेवालाई मर्यादित र व्यवस्थित गर्न विधेयक ल्याएको हो, सांसदबाट आएका सुझावसमेतलाई राखेर ऐन संशोधन गर्न नसके पनि नियमावलीमा भने व्यवस्थित गरिनेछ।'

पशु स्वास्थ्य मापदण्ड नपुर्‍याई खसी विक्री

नारायण नगरपालिका–८ तताङ्र्गमा रहेको प्रहरी पोष्टले चेकजाँचको क्रममा कागजपत्र नभएपछि बेच्नका लागि ल्याईएको एक ट्रक खसी नियन्त्रणमा लिएर कार्वाहीका लागि जिल्ला पशु सेवा कार्यालय दैलेखमा बुझाएको हो।

वातावरण, मानिस र पशु स्वास्थ्य

मानव जीवन, पर्यावरण र पशुको सम्बन्ध अन्योन्याश्रित हुन्छ र रहिरहनेछ। मानिसले कतै जीवन निर्वाहका लागि त कतै व्यवसायका रूपमा पशुपक्षीको पालनपोषण वा प्रत्यक्ष सम्पर्कमा रहिआएका हुन्छन्। यस क्रममा कैयौँ पशुलाई घरपालुवा बनाइसकेको छ भने कैयौँ जंगली पशु मानिसको सम्पर्कमा आउने क्रम तीव्र हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्