५ आश्विन २०८१ शनिबार
image/svg+xml

आज नेप्से परिसूचक १४.७१ अंकले वृद्धि

पछिल्लो तीन दिनदेखि निरन्तर रुपमा नेप्से परिसूचकमा वृद्धि भएको छ। गत मंगलबारदेखि बढ्न थालेको नेप्से आज पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक १४.७१ अंक बढेर २००१.५३ बिन्दुमा पुगेको छ।

दुई दिनमै नेप्से ७० बिन्दुले बढ्यो, कारोबार रकम भने २ अर्ब मात्र

साताको पछिल्ला दुई दिनमा सेयर कारोबारमा आएको सुधारले नेप्से परिसूचक ७१ बिन्दुले बढेको छ।

आज नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। आज नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको छ।

साताभरमा ३६ बिन्दुले घट्यो नेप्से परिसूचक

एक्सचेञ्जका अनुसार साताको अन्तिम दिनको कारोबार पनि लगानीकर्ताका लागि सुखद् रहेन। शुक्रबार नेप्से परिसूचक ३४.७० बिन्दुले घटेर १९९२.६२ बिन्दुमा आएको छ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा ३४.७१ अंकले गिरावट

सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ। कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

आज नेप्से कारोबार रकममा पनि गिरावट

आज (मंगलबार) नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ।

नेप्से परिसूचक ११.८२ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ।

सातामा नेप्से परिसूचक ११० बिन्दुले घट्यो

एक्सचेञ्जका अनुसार शुक्रबारको कारोबारमा १५० वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने ४१ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै ३ वटा कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

सातामा नेप्से ८९.७९ अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ। चालु आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तीव्र रुपमा उतारचढाव भइरहेको छ।

नेप्से परिसूचक १५.९४ अंकले गिरावट

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ विन्दुमा झरेको छ।

नेप्से २६ सयमाथि, सोमबार ३२ बिन्दुले बढ्यो

केही दिनदेखि सेयर बेच्नेभन्दा किन्ने लगानीकर्ताको संख्या बढेपछि सेयर किनबेचको दोस्रो बजारमा यसको सकारात्मक प्रभाव देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्