५ आश्विन २०८१ शनिबार
image/svg+xml

वैद्य र डाक्टरपछि झाँक्री लिएर हिँडेका प्रचण्डलाई कसैले बचाउन सक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनका सहयात्रीले छोड्दै आएको बताएका छन्।

चुनावमा गए मलाई फाइदा हुन्छ, तर लोकतन्त्र धरापमा पारेर मैले के पाउने : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले देखाएको बाटोमा प्रधानमन्त्री र राष्ट्रपति हिँड्न नचाहँदा देश धरापमा परेको बताएका छन्।

तोकिएको मितिमा चुनाव हुन्छ, ओली रहेको पार्टी नै आधिकारिक : सुवास नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आगामी निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन्।

एमिकस क्युरीका सदस्य शाक्य भन्छन् : पार्टीको विवाद देखाएर संसद विघटन गर्न मिल्दैन

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले पार्टीको आन्तरिक विवादमा संविधानको धारा देखाएर प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताएका छन्।

एमिकस क्युरीका सदस्य कार्कीको भन्छन् : संविधानको व्याख्या आफूखुसी होइन, कानुनअनुसार हुनुपर्छ

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानको गरिएको व्याख्याका आधारमा अदालतले निर्णय गनुपर्ने बताएका छन्।

आयोगले चुनावको कार्यतालिका किन ल्याउँदैन, शंका गर्नुपर्ने बेला भएको छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकालाई लिएर शंका व्यक्त गरेका छन्।

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना असफल : शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाका वरिष्ठ नेता ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हिर्काउने प्रचण्डको योजना’ असफल भएको बताएका छन्।

सर्वोच्चले संसद् पुनःस्थापना नगरे आन्दोलनले गर्छ : देव गुरुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर नगरे अहिलेको आन्दोलन जनविद्रोहमा परिणत हुनसक्ने बताएका छन्।

लोकतन्त्रको पक्षमा फैसला आएन भने देशमा कसैले थाम्न नसक्ने आँधी आउँछ, हुरी चल्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायहरुले केपी ओलीजस्तो निरङ्कुश र लोकतन्त्र विरोधी व्यक्तिको सनकको भरमा डराएर फैसला नगर्ने विश्वास व्यक्त गरेका छन्।

आज ५ लाख आए, केहीदिनपछि सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता आउनेछन् : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्र’ नेपाली जनताले बुझिसकेको बताएका छन्।

केपी ओली फासिस्ट हुन्, चुनाव गराउनका लागि घोषणा गरिएकाे होइन : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘फासीवादी’ भएको आरोप लगाएका छन्।

ओलीको तानाशाहीतन्त्र अन्त्य नभएसम्म आन्दोलन जारी रहन्छ, जनता विरोधमा आउनुपर्‍याे : देव गुरुङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘तानाशाहीतन्त्र’लाई पराजित नगरेसम्म आन्दोलन जारी रहने बताएका छन्।

संघीयता लागू गर्न नदिन संविधानलाई अपाङ्ग बनाइएको छ : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले लामो सङ्घर्षबाट प्राप्त संविधानलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीसँग साटेको आरोप लगाएका छन्।

प्रचण्ड–नेपालको विरोधसभाका लागि जुम्लादेखिका कार्यकर्ता काठमाडौंमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा जुम्ला, कालिकोटलगायतका जिल्लाका कार्यकर्ताले समेत सहभागिता जनाएका छन्।

संसद पुनःस्थापनाले मात्रै संविधान जोगिन्छ र अर्को ओलीको जन्म हुन्नः घनश्याम भुसाल

मंगलबार रुपन्देहीको ड्राइभरटोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थायी कमिटी सदस्य भुसालले प्रधानमन्त्री केपि शर्मा ओलीले विधायिकाको हत्या गर्न खोजेकाले अदालतले त्यसलाइ सदर गर्न नहुँने बताएका हुन । ‘प्रतिनिधि सभा विघटन सदर भयो भने यो व्यवस्था प्यारालाइज्ड हुन्छ र न्यायपालिकामाथि आक्रमण शुरु हुन्छ’ पुर्व कृषि मन्त्री समेत रहेका भुसालले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्